Site icon Our Belaka

सशस्त्र प्रहरी डुढ्खोला द्वारा ठुलो मात्रामा गाजा बरामद

उदयपुरको बेलका नपा -८ सिसौली घाटमा लुकाएर राखेको अबस्थामा २७९ .२७ केजि गाजा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल बेश क्याम्प डुढ्खोलाले पक्राउ गरेको हो। लुकायर राखिएको ठाउँमा भेटिएको बताय सशस्त्र प्रहरी नायब निरीक्षक तिलक न्यौपानेले। आइतबार बिहान ६:५५ बजे गाजा ओसारपसार गर्ने गाडा ,टायर सहित ठुलो परिणाममा पक्राउ गरिएको उक्त फेला परेको गाँजालाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला (बेलका) ल्याई राखिने र ओसार पसारमा समलग्न ब्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भईरहेको डुढ्खोलाको प्रमुख सशस्त्र प्रहरी निरीक्षक जयकुमार चौधरीले जानकारी गराउनु भयो।

Exit mobile version