NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

अखिल क्रान्तिकारी ताप्लेजुङको अधिबेशन भदौ २४ मा

1 Mins read

“सम्पूर्ण प्रगतिशील, देशभक्त, तथा जनतान्त्रिक विद्यार्थीहरू एकजुट हाे अाै”
अनेरास्ववियु (क्रान्तिकारी )११अाै जिल्ला सम्मेलन
न्यायप्रेमी जनसमुदायको अाघात प्रेम र सद्भाव , विद्यार्थी समुदायको अास्था र भराेशाकाे केन्द्र अनेरास्ववियु (क्रान्तिकारी ) ताप्लेजुङको ११अाै जिल्ला सम्मेलन सफल पाराै,
“शिक्षा, स्वास्थ्य र राेजगारी ग्यारेन्टी काे लागि हाम्रो अभियान , राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायकाे पक्षमा ११अाै जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ हाम्रो महान तथा गाैरवसालि संगठन अनेरास्ववियु (क्रान्तिकारी ) ताप्लेजुङको ११अाै जिल्ला सम्मेलन २०७८साल भाद्र २४ गते विहिबार का दिन ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा सम्पन्न हुने भएकोले सम्पूर्ण प्रगतिशील देशभक्त तथा जनतान्त्रिक विद्यार्थी हरुमा उपस्थितिको लागि हार्दिक अपिल गर्दछौं । केन्द्रिय अधिबेशन यहि असोज ८-१० सम्म काठमाडौंमा हुने हुदा देशै भरी सङ्ठन बनाउने ,अधिबेशन गर्ने कार्य अगाडि बढेको छ । ताप्लेजुङले सबै स्थानीय तहको अधिबेशन सम्पन गरेको बताय सङ्ठनका अध्यक्ष किरण लिङ्देनले ।
प्रमुख अतिथि : अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रीय उपाध्यक्ष क.दिपक देवकोटा
बिषिष्ट अतिथिहरु:
१) नेकपा (माअाेवादि केन्द्र ) जिल्ला ईन्चार्ज क.खेलप्रसाद बुडाक्षेत्रि (पराग)
२) नेकपा (माअाेवादि केन्द्र ) जिल्ला अध्यक्ष क.विजय किराँत
अतिथि हरु:
१) अनेरास्ववियु (क्रान्तिकारी ) केन्द्रीय सचिव क.राजकुमार यक्साे
२) अनेरास्ववियु (क्रान्तिकारी ) केन्द्रीय सचिव तथा १नं प्रदेश संयाेजक क.मदन भट्टराई
३) अनेरास्ववियु (क्रान्तिकारी ) केन्द्रीय सचिवालय सदस्य तथा १नं प्रदेश कमिटी सहसंयाेजक क.प्रजिन हाङवाङ
४) अनेरास्ववियु (क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला ईन्चार्ज क.चन्द्र माङ्मु
अायाेजक
किरण लिङ्देन
संयाेजक
११अाै जिल्ला सम्मेलन अायाेजक समिति ताप्लेजुङ

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *