NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका- ८ सेतिखोलाबाट मोटरसाइकल चोरि

1 Mins read

उदयपुर जिल्ला बेलका नगरपालिका वार्ड न -८ सेतिखोलाबाट एउटा मोटरसाइकल हराएको छ ।स्थानीय अर्जुन थापाको घर मा राखियको अबस्था मा हराएको रातो कालो स.११ प ६७३ 220¢¢ pulsure bike सेतिखोलाका मिलन थापाको नाम मा रहेको मोटरसाइकल हो ।कार्तिक ३ गते राती बाट हराएको हो । कसैले भेटेको बखत नजिकको प्रहरी कार्यलयमा सम्पर्क गराइदिन अनुरोध गरिएको छ ।
बेलकामा केही समय अगाडि बाट मोटरसाइकल चोरिको घटना बढ्दैआएको छ ।
अहिले सबै तिर खोजिकार्य तिब्र पारिएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *