NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

महिला हिंसा तथा ब्यक्तिगत घटना समन्धी २ दिने अभिमुखिकरण सप्पन्न

1 Mins read

महिला हिंसा तथा ब्यक्तिगत घटना समन्धी २ दिने अभिमुखिकरण सप्पन्न …..
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर -२ मा महिला हिंसा र ब्यक्तिगत घटना समम्धी २ दिने अभिमुखिकरण कार्यक्रम हालै सप्पन्न भएको छ।वडा नम्बर २ को सहयोग र महिला समितिको आयोजनामा वडाको सभा हलमा भएको उक्त कार्यक्रममा बोल्दै, कार्यक्रमको प्रमुख अतिथी त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरि राइले गाउँ समाजमा हुने हिंसाका घटना न्यूनीकरण एबम स्थानीय सरकारबाट भैरहेको सेवालाई अझ प्रवाभकारी बनाउन एस्ता कार्यक्रम आयोजना हुनु गौरवको कुरा भएको बताउनु भयो।सोही कार्यक्रममा बोल्दै २ नम्बर वडाका अध्यक्ष घमानसिङ खत्री धुर्बले, स्थानीय सरकारबाट प्रदान भैरहेको सेवामा केही कानुनी अडचनका कारण आफ्नो वडाका केही ब्यक्तिहरु सेवा लिनबाट बन्चित भएको बताउदै त्यस्ता समस्या समाधानका लागि संघीय सरकार र समन्धित निकायले गम्भीरताका साथ लिनुपर्ने बताउनु भयो । वडाका प्रत्येक टोल बिकास सस्थाका प्रतिनिधि, स्थानीय महिला समूह, आमा समूह,बुद्धिजीवी ,पत्रकार लगाएत ९० जना सहभागी उक्त कार्यक्रमको सहजीकरण त्रियुगा नगरपालिका पञ्जिकरण शाखा प्रमुख शिरोमणि खतिवडाले गर्नुभएको थियो। कार्यक्रम महिला समितिका हिरा खतिवडा पराजुलीको अध्यक्षतामा सप्पन्न भएको हो।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *