NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बिध्यालयमा स्वास्थ सामग्री बितरण :हाल सम्म बिजुली छैन

1 Mins read

बेलका २१ मंसिर – बेलका नगरपालिका वडा न १ मा रहेको श्री सरस्वती आधारभूत बिधालय भालमन्तिमा अध्यनरत शिक्षक तथा विद्यार्थीहरुलाई स्वास्थ सामग्री प्रदान गरिएको छ । अभियानमा सहयोगि मनहरुले सहयोग गरेका हुन २०० पिस माक्स ,२ लिटर सेनेटाईजर, १० पिस हात सफा गर्ने साबुन सो बिधालयका सिक्षिका मुना खडका लाइ प्रधान गरिएको हो । सहयोगी सस्थाबाट रोहित ढुङना तथा बाल अधिकारकर्मी राज शाह उपस्थित थियो। हाल उक्त गाउमा कोरोना पोजेटिभ देखिएको हुदा बिद्यालय बन्द रहेको छ भने बिधयालय खुलेपछि विद्यार्थीहरुलाइ प्रदान गर्ने बताइन शिक्षिका मुना खड्काले हाल उक्त बिध्यालयमा ५८ विद्यार्थी छ्न भने नियमित ३५/४० जना आउने गरेको बताय एक अबिभाबकले । साबिक तपेस्वरी गाबिसमा बिजुली बलेको १० बर्ष भयपनी हालसम्म बिजुली बिध्यालयमा नपुगेको मा चिन्ता गर्छ्न अभियन्ता कुबेर लुइँटेल जनप्रतिनिधि तथा अबिभाबक ,शिक्षाप्रेमीहरु सुद्दको आँखा नपर्नु आफैमा दु:खद हो हाल ३ दरबन्दी र २ कर्मचारी रहेको छ्न बिध्यालयमा ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *