NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

चन्द्रागिरिबाट २ केजी चरेशसहित एकजना पक्राउ

1 Mins read

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ ईन्चाटोलबाट २ केजी चरेशसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको टोलीले मकवानपुरको थाहा नगरपालिका–७ पाखुरे घर भएका सुबिन्द्र स्याङ्तानलाई पक्राउ गरेको हो ।

सुराकको आधारमा नियन्त्रणमा लिएर खानतलासी लिँदा उनको साथबाट २ किलो चरेश बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

शुक्रवार साँझ पक्राउ गरेर उनलाई लागुऔषध नियन्त्रण ऐन–०३३ अनुसार अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । सुबिन्द्र चन्द्रागिरि–१२ मा डेरा लिएर बस्दै आएका थिए ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *