NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

चौदन्डि वार्ड न -६ ले विद्यार्थीहरुलाई निसुल्क बितरण गर्दै कापी कलम

1 Mins read

आवरबेलका/ चौदन्डी नगरपालिका वार्ड न -६ ले आफ्नो वार्ड भित्र रहेका १-१२ सम्म अध्यन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाइ आवश्यकता अनुसार कपि,कलम,पेन्सिल निशुल्क दिने निर्णय गरेको हो ।
शिक्षा सबैको लागि भन्न्ने उदेश्य शिक्षालाई निशुल्क बनाउने अभियान र आफ्ना वार्ड्का सम्पुर्ण विद्यार्थी समान भएको हुदा सहयोग गर्ने र गरिदै आएको बताय वार्ड अध्यक्ष कमल ध्वज राइले । यश अघि पनि विद्यार्थीको हक हितको लागि विभिन्न काम गर्दै आएको बताय राइले । स्थानीय तहको चुनावमा तत्कालीन माओवादीबाट चुनाव जितेका राई हाल नेकपाका जिल्ला नेता हुन । यश अघि पनि चौदन्डि नगरपालिका वार्ड न -२ का अध्यक्ष सन्तोष सुवेदी “बलिदान ” ले आफ्ना वार्ड्का विद्यार्थीलाई निशुल्क साइकल बितरण गरिसकेको छ्न , यी पनि तत्कालीन माओवादी बाट निर्वाचन जितेका हुन भने हाल नेकपाको जिल्ला कार्यलय सदस्य छ्न । चौदन्डी नगरपालिकामा नेपाली कांग्रेसको सरकार भयपनी जनअपेक्षा काम गर्न नसक्दा जनता दुःखी भएको बताय एक ब्यक्तीले ।
वार्ड कार्यलय बाट निशुल्क पाउनको लागि सम्बन्धि वार्ड्को सरकारी बिध्यालयमा अध्यन गरेको र सम्बन्धि वार्ड्को हुनुपर्ने बताय अध्यक्ष राइले ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *