NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

कमलाबारी कृषि सहकारीको ८ औ साधरण सभा सम्पन

1 Mins read

आवर बेलका/ २७ पौष /तत्कालीन रामपुर ठोक्सिलामा ७ बर्ष अगाडि स्थापना भएको कमलाबारी कृषि सहकारिको बेलका नगरपालिकाको अग्रणी कृषि सहकारी हो
कुल सेयर पुजि १०,३४,३०० अक्षेरी दश लाख चौतिस हजार तिनसय रुपैया रहेको छ भने आब २०७६/७७ को खुद आम्दानी १२५५१४ अक्षेरी एक लाख पचिस हजार पाँचसय चौध रुपैया रहेको छ भने स्वरोजगार ऋणको समेत आम्दानी ५,६०,७०३ अक्षेरी पाँच लाख साठी हजार सात सय तीन रुपैया रहेको छ ।
८औ बर्षमा टेक्दा कमलाबारी कृषि सहकारीको कुल चुक्ता पुजि ५,१०५,०३२ अक्षेरी एकाउन्न लाख पाँच हजार बत्तिस रुपैया रहेको छ ।
तत्कालीन बेलका नगरपालिकाको ३/८/९ वार्ड्लाइ कार्य क्षेत्र बनायर सेवा दिदै आएको सहकारीलाई बेलका नगरपालिका भित्र बिस्तार गर्ने योजना रहेको बताय सस्थाका नवनिर्वाचित अध्यक्ष रामकुमार कम्मरले ।
कृषि उत्पादन तथा ब्यबसायलाइ लक्षित गरि सेवा दिदै आएको सहकारीले विभिन्न उद्दमी निर्माण गरिसकेको छ भने आफ्नो बिधान तथा एन बमोजिम ८०% कृषकलाइ सेवा दिने र परिणाममुखी काम गरेर बेलकाको एक नम्बरको सहकारी बनाउने बताय कार्यक्रममा सभाअध्यक्ष भरत घिमिरेले।
तत्कालीन अध्यक्ष तुलसिराम सापकोटाको मृत्यु पछि सस्था अध्यक्ष बिहिन थियो भने साधनरण सभा बाट अध्यक्षमा रामकुमार कम्मरलाई निर्बिरोध चयन गरेको हो ।
हाल सहकारीमा महिला ४८ र पुरुष ९१ छ्न । यश बर्ष कुल कारोबार ५९,०७,०४९ अक्षेरी उनसाठी लाख सत्तरि हजार उननपचास रुपैयाँ रहेको बताय सस्थाका सचिव पदम खड्काले ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *