NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बलात्कार तथा यौन हिंसाको बिरोधमा सुभ बिहानिको सान्केतिक बिरोध सभा

1 Mins read

देशमा भई रहेको अपराधिक गतिबिधि लगायत पछिल्लो समय दिनप्रतिदिन बढ्दै गइरहेको बलात्कार तथा यौन दुव्र्यवहारको विरोध र दोषीलाई कडा कारवाहीको माग गर्दै सनिवार बेलका नगरपालिकाको सामाजिक सस्था सुभ बिहानी नेपालको अभियानमा युवा युवतीहरुको समुह द्वारा शान्तिपूर्ण प्रर्दशन गरेका छन् । करिव ५० जना युवा युवतीहरुको समुहले सरकारको गम्भीर ध्यनाकर्षण गराउनको लागि हातमा बिभिन्न नारा लेखिएका प्ले काड लिएर सडक तथा सार्बजनिक स्थल छेउमा प्रर्दशन गरेका थिए । कार्यक्रम को सुरुवात मा बलात्कार पछि हत्या भएका सम्पूर्ण पिडीत हरुको सम्झनामा एक मिनेट मौनधारण सहित प्लेकार्ड लेखी मौन बत्ती जलाएर विरोध गरिएको बताय युवा अभियन्ता बिनोद खडकाले

दिन दिनै बलात्कार का घटनाहरु घटिरहेको हुनाले सरकारको गम्भीर ध्यानाकर्षण गराउन शान्तीपुर्ण दवाव स्वरुप कार्यक्रमको आयोजना गरिएको उपस्थित सहभागी अनुप घिमिरेले जानकारी दिए
सुभ बिहानी नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको बेलका नगरपालिकाको अग्रणी सस्था हो

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *