NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा कुमारी बैंकको एटिएम सेवा सुचारु

1 Mins read

कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा बिहिवार देखि एटिएम सेवा सुरु गरेको छ। बिगत ३ बर्ष देखि सेवा सन्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले एटिएम राखेको कुमारी बैंक बेलका साखा प्रमुख अमित झा ले जानकारी दिएका छन।


एटिएमको उद्घाटन बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा र प्रमुख प्रसासकिय अधिकृत अर्जुन निरौलाले संयुक्त रुपमा गरेका छन्।

एटिएम उद्घाटन गर्दै नगर प्रमुख थापाले स्थानीयले दैनिक आर्थिक कारोबार गर्न अब सहज बाताबरण हुने बताएका छन। आधुनिकीकरणको युगमा बेलकामा एटिएम सेवाले थप सहजता हुनेमा बिस्वस्त रहेको बताउदै स्थानीयलाई सेवा प्रवास चुस्त दुरुस्त रुपामा गर्न जोड दिएका छन।

बैंकले देशभर रहेका १ सय ९२ शाखा सञ्जाल, १ सय ५६ एटिएम, १३ एक्टेनशन काउन्टर लगायत २३ वटा शाखारहित ईकाई मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *