NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

कुमारी बैंक बेलका शाखा द्वारा हिलटेक हस्तान्तरण

1 Mins read

कुमारी बैंकको २० औं बार्षिक उत्सबको अवसरमा कुमारी बैंक बेलका शाखाले बेलका नगरपालिका वडा नं ३ मा रहेको कोशी जनता माध्यामिक बिधालयलाई १ हजार लिटरको हिलटेक बिधालय ब्याबस्थापन समितिका अध्यक्ष साथै प्र अ लाई औपचारिक कार्यक्रमका बिच सनिवार हस्तान्तरण गरेको छ।

सामाजिक उत्तरदायित्वको कार्यक्रम अनुसार कुमारी बैंक बेलका शाखाले बिद्यार्थी लाई खानेपानी सहजता बनाउन हिलटेक बितरण गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झा ले बताएका छन।

करिब ११ सय भन्दा बढी बिद्यार्थी अध्यन गर्ने बिधालय भएकाले खानेपानी ब्याबस्थित बनाउन पहल गरे बमोजिम हिलटेक प्रदान गर्ने कुमारी बैंक लाई बिधालय ब्याबस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले धन्यवाद दिदै बिधालयलाई प्रबिधि मैत्री बनाउन लागि परेको बताए। गुणस्तरीय शिक्षा प्रदान गर्न आवस्यक पर्ने उप करण , जनशक्तिको ब्याबस्थापन गर्न सिंगो बिधालय परिवार लागि परेको बताएका छन ।।

बैंकले देशभर रहेका १ सय ९२ शाखा सञ्जाल, १ सय ५६ एटिएम, १३ एक्टेनशन काउन्टर लगायत २३ वटा शाखारहित ईकाई मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *