NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

माननीय तथा पुर्व मन्त्री डाक्टर नारायण खड्का द्वारा पुस्तकालय भवनको सिलन्यास

1 Mins read

बेलका नगरपालिका वार्ड न -९ स्थित बरपिपल माध्यमिक बिध्यालय कमलाबारीमा पुस्तकालय भवनको सिलन्यास गरिएको छ् !
उदयपुरका प्रतिनिधि सभा सदस्य तथा पुर्व सहरीबिकास मन्त्री डाक्टर नारायण खड्काले एक कार्यक्रम बिच सिलन्यास गरेका हुन !
संसदिय बिकास कोष बाँट छुटिएको दस लाख र वार्ड न ९ को सहयोगमा एक पुस्तकालय भवन बन्ने छ !
भवन सिलन्यास कार्यक्रममा बोल्दै उदयपुर क्षेत्र नम्बर एक का माननीय डाक्टर नारायण खड्काले आफुले धेरै बिकास गरेको जस मध्य शिक्षा क्षेत्रमा उल्लेखनीय बिकास गरेको बताय !आज भन्दा १५ बर्ष अगाडि पनि आफुले एउटा भवन बनाउन सहयोग गरेको र यो पटक पनि पुस्तकालय भवन बनाउन सहयोग गरेको बताय ।फ़ेरि पनि उच्च शिक्षाको लागि भवन दिइने प्रतिबद्धता व्यक्त गरेका हुन त्यसको लागि कागज प्रक्रिया अगाडि बढाउन अनुरोध समेत व्यक्त गरेका छ्न! पुस्तकालय भवन बनिसकेपछि पुस्तक ,कम्प्युटर समेत उपलब्ध गराउने बाचा समेत गरे।

कार्यक्रममा बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष भरत घिमिरेले सहयोग गरेको प्रती धन्यवाद व्यक्त गरेका हुन भने फ़ेरि पनि उच्च शिक्षा पढाइ गर्नको लागि एउटा मजबुत,सुबिधासम्पन्न भवनको माग गरेका छ्न।


भवन निर्माण समितिका अध्यक्ष रुद्र प्रसाद आचर्यले समेत डाक्टर खड्का प्रती र सिङ्गो बिध्यालय प्रती धन्यवाद दिएका हुन !
बरपिपल माध्यमिक बिध्यालयमा १-१० सम्म ७०० विद्यार्थी अध्यानरत छ्न भने बेलका नगरपालिकाको केन्द्रमा रहेको बिध्यालय हो ! हाल कम्प्युटर र विज्ञान प्रयोगशाला समेत रहेको बिध्यालय हो ! न्यून दरबन्दी भयपनी बेलकाको अब्बल बिध्यालय बरपिपल माध्यमिक हो !

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *