NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

ब्यवसायमा युवा आकर्षण बढ्दै

1 Mins read

भरौल को मनोज बिस्ट,
बराहक्षेत्र नगरपालिका वार्ड न- ५ का युवा समाजसेवी मनिस गौतम ले आफ्नै लगानीमा कोल्ड डृन्क सेन्टर खोलेका छ्न। सुमिका कोल्ड स्टोर नाम रहेको होलसेल पसल बराहक्षेत्र – ५ मिलनचोक मा एक बिधिगत कार्यक्रम गरि संचालन गरेका हुन। ९ बर्ष भन्दा बढी समय रोजगार को सिलसिलामा खाडी मुलुक मा रोजगार गर्दै गर्दा आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सोचले केही महीना अगाडि नेपाल आएर ब्यबसाय गर्ने सोच बनाएको हुन । नेपाल आउने बितिकै उहाले आफ्नै गाउघर मा स्थानिय लाई सहुलियत दिने हिसाब ले कोल्ड डृन्क खोलेका हुन । २० लाख लगानिमा ब्यवसाय सुरु गरेका गौतमले सबै प्रकारका पेय पदर्थ होलसेल मुल्यमा दिने साथै अडर बमोजिम होम डेलिभरी को ब्यवस्था पनि रहेको बताए ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *