NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

वडा दशैको अवसरमा प्रथम मलिथम फुटवल च्यामपिएनशिप कप २०२१

1 Mins read

कृष्णमान चौधरी,उदयपुर । वडा दशैको अवसरमा आयोजित हुन लागेको प्रथम मलिथम फुटवल च्यामपिएनशिप कप २०२१ हुदैछ।

मलिथम थारु सेवा समाज उदयपुरको अयोजनामा बेलका नगरपालिका १ स्थित श्री जनता बेलका मा.वि पुरन्दहको खेल मैदानमा हुन गइरहेको च्यामपिएनशिप २०७८/०६/३० गते शनिवार देखी शुरु हुदैछ ।

थारु समुदायको बिकास तथा लागु पदार्थ दुव्र्यशनीमा वढ्दो रहेकोले खेलको माध्यमवाट यस्को न्युनिकरणको अभियान अन्तरर्गत थारु समुदायको युवाहरुलाई लक्षित गरी खेलको आयोजना गरिएको मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष संजय चौधरीले बताए । उनका अनुसार, ८ वटा सहभागी टिम मध्ये लक्ष्मिपुर एफ.सी र टि.एफ.सि ज्यामिरे पहिलो चरणमा उद्धघाटन खेल खेल्दैछ ।यस्तै दोश्रो चरणमा चौदन्डिगढी एफ.सी र हिमालयन युवा क्लव मोथियाही विच खेल हुदैछ।

कार्तिक २ गते हुने फाइनल खेलको बिजेताले नगद २५ हजार संगै ट्रफी,मेडल र प्रमाण पत्र पाउने छ भने उप बिजेताले ट्रफी,मेडल र प्रमाण पत्र संगै नगद १५ हजार प्राप्त गर्ने खेलकुद व्यवस्थापक कृष्णमान चौधरीले बताए ।

थारु समुदायलाई लक्षित गरी संचालन हुन गइरहेको प्रथम मलिथम फुटवल च्यामपिएनशिपको उद्धघाटन प्रदेश १ प्रदेश सभा सदस्य माननिय श्री सुनिता कुमारी चौधरीले गर्नुहुने तालिका रहेको आयोजक समुहले जनाएको छ । खेल पहिलो चरणमा दिउसो २ः३० मा र दोश्रो चरणको दिउसो ४ वजे संचालन हुने जनाएको छ ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *