NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

नेकपा एमाले बेलकाको अध्यक्षमा गणेश बस्नेत अन्य पदमा को-को?

1 Mins read

नेकपा एमालेको देशव्यापी पालिका अधिवेशन उद्घाटन भएको छ। अध्यक्ष केपी शर्मा ओलीले देशभरीकै ७ सय ५३ वटा पालिकामा एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन्।
भर्चुअल माध्यमबाट एकैसाथ पालिका अधिवेशन सुरु भएको हो। पार्टी केन्द्रीय कार्यालयबाट ओलीले एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन्। उदयपुरको बेलका नगरकमिटिको पहिलो नगर उद्घाटन सत्र सकिएको छ । बेलकाको सभाहलमा भएको कार्यक्रममा बेलका १-९ का लगभग ६०० प्रतिनिधि ,पर्यवेक्षकको उपस्थित रहेको हो । प्रथम नगर अधिबेशनले नया नेतृत्व चयन गरेको हो ! अध्यक्षमा नि:बर्तमान अध्यक्ष गणेश बस्नेत सर्बसहमत भएको हुन । ३ दिन सम्म भएको बन्दसत्रबाट बस्नेत अध्यक्ष भयसगै उपाध्यक्ष जङ्ग खडका , नुनिराम राई सचिव , हिराजङ राई ,मिना आचर्य उपसचिव र ७५ सदस्य बेलका नगरकमिटी निर्माण भएको छ । गणेश बस्नेतलाई भाबी मेयरको रूपमा हेर्न थालिएको छ भने बर्तमान मेयर दुर्गा थापा लाइ केन्द्र/संघको चुनाव लड्ने एक श्रोत बाट जानकारी आएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *