NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

रुख बाट लडेर घाइते उपभोक्तालाई बरपानी सामुदायिक बनको सहयोग

1 Mins read

रुख बाट लडेर घाइते भै उपचाररत बरपानी सामुदायिक बन उपभोक्ता समुह बेलका नगरपालिका -५ मैनीका बिर्ख बहादुर कार्किलाई सामुदायिक बनका अध्यक्ष चन्द्र मगरले सम्मान तथा सहयोग बापत ५ हजार रुपैया सहयोग प्रदान गरेको हुन ।

बरपानी सामुदायिक बनले आफ्ना गरिब उपभोक्ता लाई यश अगाडि पनि घर मर्मत तथा बनाउन को लागि टिन लगाया अन्य धेरै सामग्री सहयोग गर्दै आएको हो ।
जङ्गल बाट काठ उत्पादन बेचेर आएको आम्दानीबाट उपभोक्ताको जिबनस्तर उकास्न तथा आय आर्जनको लागि ,बिपदमा परेको उपभोक्ताको लागि सिङ्गो बन समुहले सहयोग गर्दै आएको हो ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *