NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिकाले बाढेको निस्सा अबैधानिक -भुमी आयोग अध्यक्ष:- केसब निरौला

1 Mins read

भुमी आयोगका अध्यक्ष केसब निरौला बेलकामा क्रियासिल राजनीतिदल(एमाले बाहेक ) सग भेटघाट कार्यक्रममा सरकारले सुकुम्बासी ,भुमिहिन र अव्यवस्थित बसोबास गर्ने नागरिकलाई धनीपुर्जा बितरण गर्ने बताए ।
उदयपुर भ्रमणमा रहेका निरौला सग अन्तर्कृया कार्यक्रममा बेलका नगरपालिकाले गर्दै आएको कामको बारेमा राजनीतिक दलका अगुवाले जानकारी गराएको हुन ।तत्कालीन भुमी आयोगका अध्यक्ष देबि ज्ञवालीको कार्यकालमा गरेको काम कार्वाही लाई बेलका नगरपालिकाले काम अगाडि बढाएको बेलकामा रहेका राजनीतिक दल सग समन्वय नगरि अगाडि बढेको भन्दै राजनीतिक दलले आयोग अध्यक्षलाई जानकारी गराएको हुन ।
अहिले बेलका नगरपालिकाले धनीपुर्जाको सट्टा निस्सा बितरण गरिरहेको र उक्त निस्सा आधिकारिक नभएको र निस्सा बापतको रकम १०० रुपैया अबैधानिक भएको बताय अध्यक्ष निरौलाले । त्यसतै अहिले नापी गर्दै गरेको काम आयोग को अनुमती बिना गरेको हुदा आयोगले मान्य नदिने बताय ।
उदयपुरको सदरमुकाम गाईघाटमा राष्ट्रिय भूमि आयाेगकाे जिल्ला समितिको कार्यलय स्थापना भएको छ । जिल्ला समन्वय समितिको भवनमा स्थापित कार्यलयकाे उदघाटन आयाेगका केन्द्रीय अध्यक्ष केशव निरौलाले गर्नु भएको हाे । 

कार्यलय उदघाटन गर्दै आयोगका अध्यक्ष निरौला उदयपुरमा सुकुम्बासी समस्या समाधान, अव्यवस्थित बसोबास र पुराना अधुरो कार्यहरू सम्पन्न गर्दै छोटो समयमा लालपुर्जा वितरण गरेर इतिहास रच्ने दाबी  गर्नुभयो । उहाँले माघभित्रै आयोगको खाली सदस्यहरूकाे पदपूर्ति गरिने दाबीसमेत गर्नु भएको छ । हिजोको आयोगले गरेका सम्पूर्ण कामको अपनत्व ग्रहण गर्ने बताउँदै लालपुर्जा वितरण गर्न ढिलाइ नगर्ने बताउनु भयो ।  समितिमा जिल्लास्थित नापी, मालपोत र वन डिभिजनका सरकारी कार्यलयका प्रमुख पदेन सदस्य रहेको छ । आयोगका जिल्लास्थित कार्यलयकाे रूपमा याे पहिलो कार्यलय हाे । नेकपा माओवादी बाट सहभागी भुमी ब्यबस्था मन्त्री शशी श्रेष्ठ पनि जति सक्दो सुकुम्बासी ,भुमिहिन तथा अव्यवस्थित बसोबास गर्नेलाई धनीपुर्जा दिनको लागि मन्त्रालयले काम गरिरहेको बताइन । मन्त्री श्रेष्ठले राजनीतिक कारणले जनताले धनीपुर्जा पाउन बन्देज गर्नु हुदैन बताइन् ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *