NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

उदयपुर रेड्क्रस द्वारा बेलकामा राहत बितरण

1 Mins read

बेलका नगरपालिका -४ गुरुङचौरिमा असोज १२ गते दिउँसो अचानक् स्थानीय किरण अधिकारिको घरमा ,गोठमा आगोलागेपछि लाखौको धन सम्पती आगोमा परेर नस्ट भएको हो। स्थानिय जनता ,प्रहरी ,सशस्त्र प्रहरी ,दमकल समेतको प्रयोगले अन्य घरलाई क्षती हुन बाट जोगाएइको हो। आगोमा चौपाया समेत जलेको अबस्थामा भेटिएको र अहिले उपचार गरिरहेको हो। तत्काल नगरपालिकाबाट त्रिपाल सहयोग भयपनी उदयपुर रेड्क्रस जिल्ला समितिले त्रिपाल ,बाल्टी,कपडा ,थालबोटुका लगायत एकसेट सामग्री पीडित परिबारलाइ हस्तान्तरण -सहयोग गरेको हो ।सहयोग कार्यक्रममा जिल्ला अध्यक्ष मदनराज कट्वाल,महामन्त्री राजकुमार कोयु,कोषाध्यक्ष महेन्द्र राई ,सदस्य इस्वर राई ,लगायतको उपस्थित थियो भने बेलका नगरपालिकाको तर्फबाट उपप्रमुख जिरा राई ,४ नम्बर अध्यक्ष तिर्थ प्रसाद अधिकारी ,पुर्व अध्यक्ष दिपक दङ्गाल माओवादी नगर सचिव भरत घिमिरेको उपस्थितमा राहत बितरण गरिएको हो।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *