NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

स्व. चित्र कुमारी चौधरी (लिम्बू) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनसिप २०२३ हुने

1 Mins read

कृष्णमान चौधरी।बेलका

“लागुपदार्थ दुर्व्यसनी विरुद्ध हाम्रो अभियान,स्वास्थ सभ्य समाज हाम्रो पहिचान” भन्ने मूल नाराका साथ गाइघाट उदयपुरको थरुहट रंगशालामा यहि कार्तिक ३ गतेबाट स्व. चित्र कुमारी चौधरी (लिम्बू) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनसिप २०२३ हुने भएको छ।

प्रतियोगितामा उदयपुरका जम्मा ८ टीम सहभागी सहभागी छन। प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ३५हजार शिल्ड मेडल र प्रमाणपत्र साथै द्वितिय पुरस्कार नगद रु २५ हजार शिल्ड ,मेडल र प्रमाणपत्र र अनुशासित टीमलाइ शिल्ड त्यसैगरी बेस्ट गोलकिपर,बेस्ट डिफेन्स,बेस्ट मिडफिल्डर ,बेस्ट फर्वाड, सर्वाधिक गोलकर्ता,उदयमान खेलाडी लाई पनि पुरस्कारको ब्यबस्था रहेको मलिथम थारु सेवा समाजका अध्यक्ष संजय चौधरी जानकारी दिए ।प्रतियोगिताको पहिलो बेलका नगरपालिका-०१,पुरन्दह त्यसैगरी दोस्रो चौडन्डिगढी नगरपालिका ज्यामिरेमा सप्पन्न भैसकेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *