NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read

उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार स्पोर्टस क्लब सिराहलाइ ४-० गोलले पराजित गर्दै जेएसवाइसी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको म्यान अफ द म्याच जेएसवाइसीका जिवन गुरूङ घोषित हुँदै पच्चिस सयका साथ ट्रफि प्राप्त गरे । कार्तिक ४ गते दोस्रो क्वाटरफाइनलमा एभरेस्ट फुटबल क्लब बराहक्षेत्र सुनसरी र आयोजक ब्रदरहुड फुटबल क्लब भिड्नेछन ।

ब्रदरहुड फुटबल क्लब बेलकाको आयोजनामा कार्तिक ३ गते देखि शुरू भएको प्रतियोगिता १० गते सम्म चल्नेछ । विजेताले १ लाख ११ हजार १ सय एघार सहित ट्रफि र उपविजेताले ५५ हजार ५ सय ५५ सहित ट्रफि हात पार्नेछ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *