OURBELAKA22@GMAIL.COM
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
No Result
View All Result

असोज २१ देखि २८ गते सम्म प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता हुदै

आवर बेलका by आवर बेलका
September 27, 2023
in Uncategorized
असोज २१ देखि २८ गते सम्म प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता हुदै
334
SHARES
Share on FacebookShare on Twitter

दसैं तिहार छठको अबसरमा
असोज २१ देखि २८ गते सम्म प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता हुँदै
असोज २१ देखि २८ गते सम्म प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ। “लागु औषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड” भन्ने मुख्य नाराका साथ जलकन्या साँस्कृतिक युवा समुह बेलका नगरपालिका वडा नम्बर ५ मैनिको आयोजनामा र सुनाखरी युवा क्लब तथा Riders range fc बेलका- ४ लालबजारको सह-आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आज एक पत्रकार सम्मेलन गरि आयोजकले बताएको छ।
जम्मा ८ वटा प्रदेश स्तरीय टिम सहभागी हुनेछ्न । पत्रकार सम्मेलनको अध्यक्षता सस्थाको अध्यक्ष चन्द्र मगरले गरेको हुन भने कार्यक्रम संचालन प्रतिनिधि देबिन मगरले गरेको हुन। कार्यक्रममा उठेको प्रश्नको उत्तर आयोजक समितिका प्रतिनिधि रविन तामाङले दिएको हुन।

प्रतियोगितामा प्रथम र दोस्रो बिजेता टिमले क्रमश नगद रु. ५० हजार, ३० हजार साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन। दैनिक उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार राखिएको हो।
मिडिया पार्टनर
ourbelaka/ आवर बेलका

Tags: फुटबलबेलका
Previous Post

क्याननले फिचर्ड गर्‍यो नेपाली फाेटाेग्राफरले खिचेको रेडपाण्डाको तस्वीर

Next Post

स्व. चित्र कुमारी चौधरी (लिम्बू) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनसिप २०२३ हुने

Related Posts

Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

by आवर बेलका
May 29, 2025
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

by आवर बेलका
May 1, 2025
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

by आवर बेलका
May 1, 2025
Uncategorized

रामधुनि सामुदायिक वन उपभोक्ता समिति अध्यक्षमा किराति

by आवर बेलका
February 19, 2025
महुलि लघुवित्तको वार्षिक उत्सवको अवसरमा सुनसरीको चतरामा वृक्षरोपण
Uncategorized

महुलि लघुवित्तको वार्षिक उत्सवको अवसरमा सुनसरीको चतरामा वृक्षरोपण

by आवर बेलका
June 12, 2024
Next Post
स्व. चित्र कुमारी चौधरी (लिम्बू) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनसिप २०२३ हुने

स्व. चित्र कुमारी चौधरी (लिम्बू) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनसिप २०२३ हुने

Discussion about this post

Recent Comments

  • A WordPress Commenter on Hello world!

लाेकप्रिय

    भर्खरैका समाचार

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
    FEATURE

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

    by आवर बेलका
    June 16, 2025
    0

    रामपुर- बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५...

    Read more
    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    June 16, 2025

    बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

    June 14, 2025

    आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

    May 29, 2025

    दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

    May 1, 2025
    Facebook

    हामी

    बेलका मिडिया प्रालिद्वारा सञ्चालित आवर बेलका डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    हाम्रो टिम

    बेलका मिडिया प्रा.ली.
    सम्पर्क ठेगाना : बेलका नगरपालिका ९, उदयपुर
    अध्यक्ष : भरत घिमिरे (Bharatghimire22@gmail.com)
    सम्पादक : विजय कुमार राउत (९८६२०३४२५१)
    कार्यकारी सम्पादक : सुमन सागर खतिवडा
    वरिष्ठ संवाददाता: उद्धव पौडेल
    इमेल : Ourbelaka@gmail.com
    टेलिफोन – ०३५-४३०००३
    मोबाइल नम्बर – ९८५२८३६६८८

    दर्ता

    सुचना विभाग दर्ता नम्बर – ३५००/ २०७८/७९

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

    No Result
    View All Result
    • हाेमपेज
    • समाचार
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • विचार
    • अर्थ
    • फाेटाे फिचर
    • विविध
      • भिडियाे

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).