NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान

1 Mins read

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान

सहयोगी बचत तथा ऋण सहकारी संस्थाले बेलकानगरको प्रमुख केन्द्र रामपुर बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार बिहान ८ बजे देखि रक्तदान कार्यक्रम सन्चालन गरिएको थियो। २७ जना महिला र १०६ जना पुरुष गरि जम्मा १३३ जना रक्तदाताहरुले रक्तदान गरेका छन।

बेलका नगरपालिकाको साझेदारी तथा रक्त संचार केन्द्र धरान घोपाको प्राबिधिक सहयोगमा ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा भिभिन्न संस्था ,व्यवसायीहरु,स्थानीय सरोकारवालाहरुले रक्तदान गरेका थिए।

संस्थाले प्रत्येक वर्ष विभिन्न जनचेतना मुलक कार्यक्रमहरु शिक्षा, स्वास्थ, सरसफाइको क्षेत्रमा गर्दै आइरहेको छ।

रक्तदान गर्ने सहभागिलाई संस्थाले प्रमाणपत्र , टिसर्ट प्रदान गरेको संस्थाका ब्यबस्थापक तेजबहादुर खड्काले बताए।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *