NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

उदयपुरमा म्याजिक भेनमा अचानक आगो लाग्दा लाखौंको क्षति

1 Mins read

उदयपुर जिल्लाको सदरमुकाम गाइघाट बाट सुन्सरीको इटहरी हिंडेको म्याजिक भ्यान अचानक आगलागी हुँदा म्याजिक भ्यान पूर्णरुपमा जलेर धोस्त भएको छ।
सानो ब्यापार गर्दै सुन्सरी बाट उदयपुर आएका भ्यानका चालक एवम धनी मोतिराम थापाको म्याजिक जल्दा सोही भ्यानमा रहेको अन्दाजी १५ हजार बराबरको ४० कार्टुन थुप्पा जलेर नस्ट भएको छ।
म्याजिक भ्यानमा चालक खडका संगै एकजना प्यासिन्जर समेत रहेको प्रहरी जनाएको छ। गाइघाट बाट इटहरी हिंडेको म्याजिक चौदण्डीगढी नगरपालिका ६ को अधिकारी होटल संगैको उकालोमा अचान आगो उठ्दा जलेर नष्ट भएको प्रत्यक्षदर्शी अस्मिन खत्रीले बताए।
म्याजिक भ्यानमा आगो लागेको १५ मिनेटमा पूर्णत: जलेर धोस्त भएको थियो। भ्यान जलेर धोस्त भए संगै चौदण्डीगढी नगरपालिका बाट आएको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। म्याजिक भ्यानमा रहेका चालक र एक जना प्यासिन्जर भने भागेर बाँच्न सफल भएको हुन। म्याजिक पूर्णत: जलेर काम नलाग्ने भएको छ।gaupalika.com

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *