NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिका निवासी समाजसेवी सापकोटाको असामयिक निधन ,

1 Mins read

बेलका/ उदयपुर जिल्ला बेलका नगरपालिका वार्ड न: ९ निवासी तुलसिराम साप्कोटा(रमेश ) को असामायिक निधन भएको हो।
लामो समयदेखी रामपुरमा बसोबास गर्दै आएको सापकोटा टाउको सम्बन्धि रोगबाट ग्रशित थिए, ४७ बर्षे साप्कोटा एक कुसल राजनीतिज्ञ ,व्यापारी ,इमानदारी थिए, विभिन्न संघ सस्थामा रहदा आफ्नो कार्यकुसलता जिम्मेवारी पुर्वक गर्ने सापकोटा नेकपा बेलका वार्ड न ९ का सचीव तथा उद्योग बाणिज्य संघ बेलकाका महासचिव ,कमलाबारी कृषि सहकारी(बेलकाको पहिलो कृषि सहकारी ) का अध्यक्ष ,माछापुच्छ्रे सामुदायिक बनमा समेत काम गरेर जनताको मन जितेका सापकोटाको अल्पआयुमा निधन भएकोमा पार्टीका नेता,कार्यकर्ता,शुभेच्छुकले दु:खद व्यक्त गरेको छ्न ।
बेलकाको जनताको मनमुटुमा रहेका सापकोटाको अन्तिम श्रद्धाञ्जली नेकपा उदयपुरका इन्चार्ज तथा केन्द्रिय सदस्य बलदेब चौधरी (त्रियुगा नगरपालिका मेयर) नेकपा नेता तथा बेलकाका मेयर दुर्गा कुमार थापा , नेता तथा समाजसेवी रमण भट्टराई, धनपती आचर्य, मोहन घिमिरे ,गणेश बस्नेत,दिपक दङ्गाल लगायत धेरै ब्यक्तीहरुको उपस्तिथि रहेको थियो भने सयौको संख्यामा सुभेछुक मलामी थिए ,
उदयपुर जिल्लाका नेता बिनोद कट्वाल ” दिवस”, मोहन बहादुर खत्री ” हेनरी” इस्वरमणी राउत, पर्मेश्वर घिमिरे ,अम्बिका थापा लगायतले सामाजिक संजाल बाट दु:खद व्यक्त गरेका छ्न।
हाल सापकोटाले कमलाबारी कृषि सहकारीको अध्यक्ष भयर सयौलाइ आन्तनिर्भर पारी स्वरोजगार बन्न नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए भने बर्सौदेखिको अलपत्र परेको रामपुरको सभाहल अध्यक्ष भयर निर्माण पुरागरेका हुन ।
सापकोटाका २ छोरा १ श्रीमती छ्न ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *