NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिका वडा नं ७ ले भित्र्यायो एम्बुलेन्स

1 Mins read

सुमन सागर/ आवरबेलका
बेलका नगरपालिका वडा नं ७ ले पहिलोपल्ट एम्बुलेन्स आफ्नो वडामा भित्र्याएको छ। बेलका नगरपालिकाको पहाडी क्षेत्र रहेको मैनामैनी क्षेत्रका मुलगाउ, कान्चिराङ्ग ,नाम्केशा ,गोभाटार,दाङ्खा लगायतका स्थानिय बासिन्दाको स्वास्थ्य क्षेत्रको अबस्था लाई मध्य नजर गर्दै स्वास्थ्यमा सरल र सुलभ रुपमा सेवा लिनको लागि एम्बुलेन्स खरिद गरिएको वडा नं ७ का वडा अध्यक्ष सुरेन्द्र राईले बताए।
बेलका नगरपालिका र वडाको संयुक्त लगानिमा ११ लाखमा एम्बुलेन्स खरिद गरेको हो।

उदयपुर जिल्लाकै सबैभन्दा विकट ठाउँमा रहेको बेलका नगरपालिका वडा नं ७ मा एम्बुलेन्स सञ्चालनमा आएपछि गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिक लगायत अन्य व्यक्तिलाई स्वास्थोपचारका लागि स्वास्थ्य संस्थासम्म आउनजान सहयोग पुग्ने विश्वास लिइएको छ ।
यस वडामा एम्बुलेन्स नहुंदा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अन्यत्र लैजान स्थानीयवासी बाध्य थिए । अब वडामा मा एम्बुलेन्स आएपछि चर्को भाडादर, गाडी नपाएर बिरामीलाई घण्टौँ घर तथा बीच बाटोमै छटपटाउनुपर्ने समस्या समाधान हुने भएको छ । र मैनामैनिमा भर्खरै बिजुली बत्ति पुगेको छ भने यस्लाइ बिस्तार गर्ने कार्य अगाडि बढेको
वडा अध्यक्ष राईले बताए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *