NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

ट्युमर तथा क्यान्सर पिडित श्याम राई लाई उदयपुर सेवा समाज द.कोरिया द्वारा आर्थिक सहयोग

1 Mins read

आवरबेलका/ उदयपुर जिल्ला बेलका नगरपालिका वडा नं-५ घुम्ने निवासी श्याम राई,ट्युमर संगै क्यान्सर बिरामीको कारण हाल धुलिखेल हस्पिटलमा उपचाररत हुनुहुन्छ।उहाँ आर्थिक रुपमा अत्यन्तै नाजुक भएको हुँदा उदयपुर सेवा समाज दक्षिण कोरियाको अध्यक्ष मधुकर राई ,उपाध्यक्ष चित्र बस्नेत लगायतको पहलमा रु.१,००,०००/- अक्षेरुपी रु. एक लाख संकलन गरि कोरिया बाट पठाएको र उक्त सहयोग रकम लाई धुलिखेल हस्पिटलमा पुगि बिरामिको हातमा प्रदान गरिएकोछ। विभिन्न ठाउँबाट आर्थिक सहयोग गर्न ,उपचारमा सहयोग पुर्याउन परिबारले सबैलाई आग्रह गरेका छन ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *