नेपाल विद्युत प्राधिकरणको निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको आफ्नो कार्यकाल सकिएको छ ! देशमा सयौ बर्षबाट लोडसेडिङ हुँदै आएको थियोे भने तत्कालीन प्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री जनार्दन सर्माले नेपाल विद्युत प्राधिकरणको जिम्मेवारी दिएसगै नेपालभर अँध्यारो बाट उज्यालो भएको थियोे भने इन्भटर ,सोलार बेच्नेहरुको दैनिकि सकिएको थियो ! तिनै कुलमान घिसिङ लगायत कुशल ब्यबस्थापकहर मिलेर उज्यालो नेपाल् बनाय सगै देशैभरी उज्यालो छाएको हो! गत भदौ २८ गते आफ्नो कार्यकाल सकिएपछी फेरि अघोषित लोडसेडिङ जस्तै हुनथालेको छ ! कुलमान दोहोरीनु पर्छ भनेर देशैभरी सान्तिपुर्ण आन्दोलन हुदैआएको छ भने कुलमानलाई नबनाउन प्रधानमन्त्री आफै लागेका छ्न !निमित्त कार्यकारिको जिम्मेवारी उदयपुर बेलकाका लेखनाथ कोइरालाले पाएको छन भने अब कसलाइ बनाउने भन्ने सरकार सग अत्तोपत्तो छैन! हरेक नागरिकले आ आफ्नो घरमा कुलमानको फोटो राखिरहेको छ्न!


