प्रहरी निरीक्षक चौलागाईंलाई सम्मान
उदयपुरको चौदन्डी नगरपालिका इलाका प्रहरी कार्यलय बेल्टारमा करिब १४ महिना बसोबास पछि प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंको चितवन सरुवा भएको ! बेल्टारमा बसोबास गर्दा शान्ती,सुशासनमा उल्लेखनीय काम गरेको भन्दै विभिन्न संघ ,सस्थाले चौलागाईंलाई सम्मान गरेका हुन! चौलागाईं प्रहरी अफ मन्थ (उत्कृष्ट प्रहरी निरीक्षक समेत भएका हुन सुनसरी इटहरीमामा रहदा पनि र बेल्टारमा रहदा पनि ! बरगाछी युवा समुहले एक कार्यक्रम गरि बिदाइ गरेको बताय उक्त सस्थाका अध्यक्ष अनुपराज खत्रीले!


