- बेलका/ उदयपुर जिल्ला बेलका नगरपालिका अन्तरगत ट्राफिक कार्यलय बेलकाले असोज महिनाको सबारी साधन कार्वाही बाट अत्यधिक मात्रमा राज्सव संकलन गरेको हो! विभिन्न सबारी साधन ट्रक ३१ वटा बाट १९००० हजार बस ६ वटा बाट ३००० हजार जिप ५६ वटा बाट २९५०० ट्याक्टर २७ वटा बाट १७००० हजार मोटरसाइकल २६८ वटा १६०५०० टेम्पु ११२ वटा बाट ५८००० हजार रुपैया उठाएको ट्राफिक प्रहरी पोस्ट रामपुरका प्रमुख दल बहादुर खत्ररीले बताय!बेलका नगरपालिकामा ट्राफिक नियम कडाइ सगै दुर्घटनामा कमि आएको छ!भने सबारी साधन उल्ङ्घनमा धेरै कम आएको हो! कोरोनाको कहरमापनि अगाडिका महिना जस्तै साधन नचले पनि अत्यधिक रूपमा राजस्व उठाएको हो!


