NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

हिमसिखर द्वारा सरसफाइ कार्यक्रम सप्पन्न

1 Mins read

बेलका/ दसै तिहार ,छ्ठको उपल्क्षयमा हिमसिखर द्वारा सरसफाइ
उदयपुर जिल्ला बेलका नगरपालिका वार्ड न ८ मा स्थापना भएको सामाजिक कार्यको लागि अगाडि बडिरहेको हिमसिखर बिकास केन्द्रले बिगत बर्ष जस्तै यो बर्ष पनि सरसफाइ कार्यक्रम गरेको हो!
माछापुच्छ्रे सामुदायिक बनको क्षेत्र देखि बरपिपल टोल सम्म सरसफाइ गरेको हो! नेपाली हिन्दु हरुको महान पर्वको अवसरमा सरसफाइ गरेको बताय सस्थाका प्रतिनिधि लक्ष्मी बिष्टले !
उक्त सस्थाले बिगत १० बर्षबाट देउसी भैलो,सामाजिक कार्य गरेर एउटा मन्दिर र सार्वजनिक भवन निर्माण गरिसकेको छ! बेलका नगरपालिकालै अग्रणि सस्था हो हिमसिखर बिकास केन्द्र!हरेक कुरामा खबरदारी गर्दै आइरहेको र विशेषगरी सेतिखोलाको जनताको लोकपि्रय सस्थाको स्थान हालसम्म ओगटिरहेको बताय सस्थाको अध्यक्ष सन्तोष कार्कीले!

 

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *