NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

रअ का प्रमुख सग प्रचण्डले नभेटेको पुष्ठि, ओलि सग २ घन्टा भेटघाट

1 Mins read

भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।

विष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डको निजी सचिवालय

उता भने बालुवाटारमा प्रधानमन्त्री केपि ओलिले रअ का प्रमुख गोयल सग २ घण्टा भेटेका छन !भेट्मा के के कुरा भ्यो सार्बजनिक हुन बाकी छ !केही समय अगाडि लिपुलेक को नक्साबाट उत्पदन बिबादमा पनि गोयल सुटुक्क नेपाल आएका थिए भने यो पटक ६/७ जनाको टोलि सहित त्रिभुवन एअरपोर्ट बाट आएका हुन! पछिल्लो समयमा नेकपामा आन्तरिक झगडा उत्कर्षमा पुगेको छ भने दशै पछि सरकार फेरिने हल्ला आकलन गर्न थालिएको छ! केपी ओलिले सरकार र पार्टीनै लथालिङ्ग बनाएको भन्दै सामाजिक सन्जालमा चर्को बिरोध हुदैछ भने ओलि रोम जलिरहेको निरो बासुरी बजाउदै बसेको जस्तै गर्दैछ्न!

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *