OURBELAKA22@GMAIL.COM
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
No Result
View All Result

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

आवर बेलका by आवर बेलका
June 9, 2024
in राजनीति
नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?
334
SHARES
Share on FacebookShare on Twitter

नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा नरहरी फुएल सचिवमा टंक अधिकारि उपसचिवमा सरिता राई र उपसचिवमा मेषण राइ चयन गरेको छ। बेलका नगरपालिकाको ७५ कमिटी सदस्यीय बनेको एमालेले जनाएको छ।

अध्यक्ष राई लामो समयदेखि पत्रकारिता तथा सामुदायिक वन उपभोक्ता महासंघ तथा ,शिक्षाको बिकासको लागि सामुदायिक क्षेत्रमा सक्रिय थिए। उनी अनेरास्ववियु ,युवा संघ ,प्रेस चौतारी मा राजनीतिमा कृयाशिल थिए ।२०७० साल देखि पत्रकारिता क्षेत्रमा सक्रिय भएका थिए।
नेकपा एमालेको बेलकाको उपसचिव तथा सचिव समेतको भुमिकामा काम गरेको अनुभव राईमा छ।
अध्यक्षमा राई सर्वसहमत अध्यक्षमा चुनिय भने अन्य पदमा चुनाब भएको हो।
अध्यक्षमा निर्वाचित पछी राईले पार्टीलाई एकढिक्का भयर बेलकाको पहिलो पार्टी बनाउने जनतामुखी बनाउने जनताको हरेक दुख सुखमा सगै रहने र आगामी चुनावमा सबै पदमा चुनाव जित्ने गरि लाग्ने बताय राईले।

Tags: नेकपा एमालेबेलका
Previous Post

लघुवित्तहरुको छाता संगठन लघुवित्त कर्मचारी मिलन केन्द्र गाईघाटको अध्यक्षमा दाहाल

Next Post

महुलि लघुवित्तको वार्षिक उत्सवको अवसरमा सुनसरीको चतरामा वृक्षरोपण

Related Posts

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

by आवर बेलका
June 22, 2024
नेकपा एमाले उदयपुरको उपसचिबमा हेम खड्काको उम्मेद्बारी
राजनीति

नेकपा एमाले उदयपुरको उपसचिबमा हेम खड्काको उम्मेद्बारी

by आवर बेलका
March 27, 2024
माओवादीबाट निर्वाचित कोशी प्रदेशका माननीय नारायण बुर्जाले पदबाट राजीनामा दिने
राजनीति

माओवादीबाट निर्वाचित कोशी प्रदेशका माननीय नारायण बुर्जाले पदबाट राजीनामा दिने

by आवर बेलका
July 9, 2023
पार्टी प्रती कसैले गद्दारि गरे तुरुन्तै कारवाही गर्ने महामन्त्री थापाको चेतावनी
राजनीति

पार्टी प्रती कसैले गद्दारि गरे तुरुन्तै कारवाही गर्ने महामन्त्री थापाको चेतावनी

by आवर बेलका
July 2, 2023
मोरङ् मिक्लाजुङ घटना प्रती अखिल(क्रान्तिकारी) ध्यानाकर्षण भएको छ – उमेश सेन्चुरी
राजनीति

मोरङ् मिक्लाजुङ घटना प्रती अखिल(क्रान्तिकारी) ध्यानाकर्षण भएको छ – उमेश सेन्चुरी

by आवर बेलका
April 25, 2023
Next Post
महुलि लघुवित्तको वार्षिक उत्सवको अवसरमा सुनसरीको चतरामा वृक्षरोपण

महुलि लघुवित्तको वार्षिक उत्सवको अवसरमा सुनसरीको चतरामा वृक्षरोपण

Discussion about this post

लाेकप्रिय

    भर्खरैका समाचार

    Uncategorized

    दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

    by आवर बेलका
    May 1, 2025
    0

    कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको...

    Read more

    महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

    May 1, 2025

    शिलापत्रकर्मी कुँवरलाई राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड 

    March 26, 2025
    बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

    बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

    March 22, 2025
    ऋण मिनाहा हुन्छ भन्नु अफवाह मात्र हो बराहक्षेत्र नगर प्रमुख कार्की

    ऋण मिनाहा हुन्छ भन्नु अफवाह मात्र हो बराहक्षेत्र नगर प्रमुख कार्की

    March 10, 2025
    Facebook

    हामी

    बेलका मिडिया प्रालिद्वारा सञ्चालित आवर बेलका डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    हाम्रो टिम

    बेलका मिडिया प्रा.ली.
    सम्पर्क ठेगाना : बेलका नगरपालिका ९, उदयपुर
    अध्यक्ष : भरत घिमिरे (Bharatghimire22@gmail.com)
    सम्पादक : विजय कुमार राउत (९८६२०३४२५१)
    कार्यकारी सम्पादक : सुमन सागर खतिवडा
    वरिष्ठ संवाददाता: उद्धव पौडेल
    इमेल : Ourbelaka@gmail.com
    टेलिफोन – ०३५-४३०००३
    मोबाइल नम्बर – ९८५२८३६६८८

    दर्ता

    सुचना विभाग दर्ता नम्बर – ३५००/ २०७८/७९

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).