बेलका/ बेलका नगरपालिकामा भवनको काम गर्ने निर्माण कम्पनी सत्यसिता कन्स्ट्रक्सनले एक बर्षदेखि मजदुरको कामको ज्याला नदिएको हुदा नगरपालिकाको न्यायिक समितिको अगुवाइमा एक बर्षपछि विभिन्न मजदुरले आफ्नो पारिश्रमिक पाएकाछ्न !बिगत २ बर्ष बाट बिल्डिङ ,भवन को काम गर्ने निर्माण कम्पनी सप्तरीको हो !निकै बिबादास्पद कन्स्ट्रक्सन कम्पनीले बेलकामा २/३ वटा भवन बनाइसकेको छ भने बेलका ८ मा स्वास्थ भवन अलपत्र जस्तै पारेको छ! एक बर्षदेखि लिन बाकि ४ लाख ब्यानब्बे हजार रकम पाएको हुन जम्मा १९ जना मजदुरले !भने अझै लिन बाकी छ !पटक पटक न्यायिक समितीमा बोलाउदा अटेर गरिरहेको उक्त कम्पनीमा प्रोपाइटर हरि यादबलाई नगरपालिकामा बोलायर छलफल गरेर मजदुरलाई दिलाएको बताइन नगरपालिकाकि उपप्रमुख तथा न्यायिक समिति प्रमुख राजकुमारि चौधरीले !चाडपर्वमा आफ्नो पारिश्रमिक नपाउदा कस्लाइ दुख हुँदैन त्यो पनि एक एक बर्ष !आफ्नो पैसा पाइसकेपछी एक मजदुर खुसी भय र नगरपालिका न्यायिक समिति प्रमुख लाइ धन्यवाद समेत दिय!
स्थानीय तह निर्माण भयसगै बेलका नगरपालिकामा न्यायिक समितिले जनताको काम धेरै गर्दै आएको सर्बबिबिधै छ !घर झगडा ,लेनदेन ,कुटपिट,अन्सबन्ड,थिचोमिचो जग्गा ,लगायत धेरै मुद्दालाई न्यायिक समितिले मिलाउदै आएको बताइन उपमेयर चौधरीले !उदयपुरको ८ स्थानीय तहमध्य सबैभन्दा धेरै मुद्दा आउने नगरपालिकाहो बेलका!


