बेलका/ नव सार्बजनिक युवा क्लबको प्रथम बार्षिक उत्सब सम्पन्न
उदयपुरको बेलका नगरपालिका वार्ड न २ बेल्हामा स्थापित सामाजिक सस्थाको नव सार्वजनिक युवा क्लब !
सस्थाका अध्यक्ष को अध्यक्षतामा भएको कार्यक्रममा उक्त वार्डका वार्डअध्यक्ष मिस्रीलाल चौधरीको प्रमुख उपस्थितमा सम्पन भएको हो!
दशैको अवसरमा भएको सस्थाको अधिबेशन निकै भब्यताका बिच सम्मन भएको हो! सक्तिशाली टोल बिकास सस्थाका अध्यक्ष तथा उक्त सस्थाका सदस्य बबिता चौधरीले स्वागत मन्तब्य गरेकी थिइन भ्ने आय ब्यय जयन्ता चौधरीले गरेकी थिइन,कार्यबिबरण नवीन कुमार चौधरी ,आगामी कार्यक्रमको बारेमा अनिल कुमार चौधरीले गरेका थिए !युवा एकरुपता र खेलकुद बिकासको लागि कृष्णमान चौधरीको जिम्मेवारी भएको हो! साबिक तपेस्वरीमा युवाहरूमिलेर स्थापना गरिएको सस्थाले सरसफाइ ,जिबिकोपार्जन,चेतनामुलक ,कार्यक्रम गर्दै आएको बताय उक्त सस्थाका स- सचिव कृष्णमान चौधरीले बताय! प्रमुख अतिथि अध्यक्षले साथ सहयोग सधै गर्ने प्रतिबद्धता जनाएको थिय भने दशैको सुभकामना व्यक्त गरेका थिए !


