OURBELAKA22@GMAIL.COM
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
No Result
View All Result

बेलकामा १० सैया अस्पतालको भवन सिलन्यास

एम्बुलेन्स समेत हस्तान्तरण

आवर बेलका by आवर बेलका
November 30, 2020
in FEATURE
बेलकामा १० सैया अस्पतालको भवन सिलन्यास
334
SHARES
Share on FacebookShare on Twitter

बेलका/ १५ मंसिर – ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ सेवा बिस्तार गर्ने अनुरुप बेलका नगरपालिकामा १० सैयाको अस्पतालको सिलन्यास गरिएको हो।
देशै भरी ३९६ वटा स्थानीयमा मंसिर १५ गते ५-१५ सम्मको सैयाको अस्पतालको सिलन्यास भएको हो ।१ नम्बर प्रदेशको उदयपुर जिल्लामा बेलका नगरपालिका सहित अन्य २ स्थानीय ताप्लि गाउपालिका र लिम्चुङ्वुङ गाउपालिका रहेको हो ।
बेलका नगरपालिकाको वार्ड न-६ किरातचोक अगाडि बनक्षेत्रमा १० सैयाको अस्पतालको एक कार्यक्रम गरि जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुबेदिको विशेष उपस्थितमा सु सप्पन्न भयो।अस्पतालबाट गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने छ  । आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा ती अस्पतालले दिनेछन् । संघीय सरकारको बजेट र डिजाइनमा स्थानीय सरकारले काम गरिरहेकाले यो संघीयता कार्यान्वयनको सफल उदाहरण पनि भएको नेकपा नेता रमण भट्टराईले बताय ।
अस्पताल सिलन्यास कार्यक्रममा नगर उपप्रमुखले आक्रोश व्यक्त गरेकी हुन कार्यक्रममा महिला उपस्थित कम भएको मन्तव्य अरु महिलालाई नदिएको हरेक कार्यक्रम पुरुषमैत्री भएको ,जनसंख्याको आधारमा महिलाको अधिकार सुनिस्चित गर्न माग गरिन । १० भाले पुरुष बिचमा १ महिला कतै नसुहाएको यस्तो कार्यक्रम अन्त हुनुपर्ने बताइन ,
कार्यक्रममा वार्ड न ६ लाई एक नया एम्बुलेन्स हस्तान्तरण गरिएको हो । बेलका नगरपालिकामा वार्ड न -६ दुर्गम वार्ड हो । चुनावी घोषण पत्रमा जस्तै काम भयकोमा खुसी व्यक्त गरे नेकपा अध्यक्ष मनोज तामाङले ,
कार्यक्रममा विभिन्न ब्याक्तीहरुको उपस्थित रहेको हो ।
१० करोड ८३ लाख ३६ हजार रुपैयामा १० सैयाको अस्पताल बन्नेछ भने यश बर्ष ८५ लाख आएको र यश अस्पताल बहुबर्षिय रूपमा निर्माण सम्पन्न हुनेछ ।यश भवन बनाउन जम्मा १६ कट्ठा जग्गा उपलब्ध भएको हो २ जना मेडिकल अधिकृत सहित १७ जना स्वास्थ कर्मचारीको दरबन्दी रहने बताय निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गौतमले ।
केन्द्रिय सरकारकोको लोकप्रिय कार्यक्रम अन्तरग्त ३९६ वटा स्थानीय तहमा मात्र अस्पताल बनिरहदा अरु स्थानीय तहले बिरोध सिर्जना गरेका छ्न । पाउनु पर्ने स्थानीय तहले नपाएको आवश्यक ठाउँमा हुनुपर्ने अनावश्यक ठाउँमा निर्माण गर्न लागिएको भन्दै बिरोध भएको हो ।
बेलका नगरपालिकामा भने अस्पताल निर्माण स्थल आजभन्दा ३ बर्ष अगाडि बेलकाको नगरकार्यपालिकाले बेलकाको एक मात्र क्याम्पस बेलका जनता क्याम्पसलाई भोगचलनको लागि स्वकृत दिसकेको हो भने २०७६/१० १९ गते नगरप्रमुखले ४ किल्ला क्षेत्र तोकेर दिएको उल्लेखित छ भने ,अचानक अस्पताल बन्ने निर्णयले शिक्षा क्षेत्रका अगुवा ब्यक्तिले बिरोध गरेका छ्न, अस्पताल बन्नु सबैभन्दा राम्रो तर क्याम्पस क्षेत्रको जग्गा बाहेक अन्य ठाउँमा बनाउनु पर्ने माग राखे। उक्त जग्गा जातिय,क्षेत्रिय संघ ,सस्थाले भोगचलन गरेपछि क्याम्पसको भाबी उन्नति प्रती सन्खा व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दुर्गा कुमार थापा ले बेलकाबासी तथा विशेषगरी वार्ड् न ६ का जनतालाइ धन्यवाद व्यक्त गरेका थिए । जन्मिने देखि मर्ने सम्म नगरपालिकाले निसुल्क सेवा दिदै आएको र स्वास्थ क्षेत्रमा देशकै अगाडि रहेको बताय बेलका नगरपालिका कोभिड-१९ त्यस अनुसार महिला ,बालबालिका ,सर्पदन्सउपचारमा कमि आउन नदिएको बताय विद्यार्थी लगायत हरेक वार्डका जनतालाइ आँखा उपचार समेत पुर्याएको बताय । जनतालाइ अकालमै मर्न नदिन मेडिकल अधिकृत समेत राखिएको बताय । हरेक वार्डलाइ एम्बुलेन्स बितरण गरिएको र वार्ड न ७ लाई छिटै बितरण गर्ने बताय । यश लगायत हरेक कार्यक्रम नेपालि कांग्रेस बेलकाले बिरोध जनाउदै आएको छ भने जनता समाजबादिलेका सुरेन्द्र राइले समेत आफ्नो भनाइ राखेका हुन ।वार्ड न ६ का अध्यक्ष वसन्त मगरले सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

Tags: अस्पतालबेलका
Previous Post

सुत्केरी महिलालाइ पौष्टिक आहार बितरण

Next Post

स्कुल बस संचालन सगै ४ कोठे भवन सिलन्यास

Related Posts

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
FEATURE

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

by आवर बेलका
June 16, 2025
झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर
FEATURE

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

by आवर बेलका
June 16, 2025
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा  रक्तदान
FEATURE

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान

by आवर बेलका
April 3, 2024
कुखुरा पालनबाट मनग्य लाभ लिदै शसिराम धामी
FEATURE

कुखुरा पालनबाट मनग्य लाभ लिदै शसिराम धामी

by आवर बेलका
January 24, 2024
अस्ट्रेलिया छोडेर गाउँमा च्याउखेती गर्दै वीरबहादुर
FEATURE

अस्ट्रेलिया छोडेर गाउँमा च्याउखेती गर्दै वीरबहादुर

by आवर बेलका
January 20, 2024
Next Post
स्कुल बस संचालन सगै ४ कोठे भवन सिलन्यास

स्कुल बस संचालन सगै ४ कोठे भवन सिलन्यास

Discussion about this post

Recent Comments

  • A WordPress Commenter on Hello world!

लाेकप्रिय

    भर्खरैका समाचार

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
    FEATURE

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

    by आवर बेलका
    June 16, 2025
    0

    रामपुर- बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५...

    Read more
    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    June 16, 2025

    बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

    June 14, 2025

    आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

    May 29, 2025

    दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

    May 1, 2025
    Facebook

    हामी

    बेलका मिडिया प्रालिद्वारा सञ्चालित आवर बेलका डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    हाम्रो टिम

    बेलका मिडिया प्रा.ली.
    सम्पर्क ठेगाना : बेलका नगरपालिका ९, उदयपुर
    अध्यक्ष : भरत घिमिरे (Bharatghimire22@gmail.com)
    सम्पादक : विजय कुमार राउत (९८६२०३४२५१)
    कार्यकारी सम्पादक : सुमन सागर खतिवडा
    वरिष्ठ संवाददाता: उद्धव पौडेल
    इमेल : Ourbelaka@gmail.com
    टेलिफोन – ०३५-४३०००३
    मोबाइल नम्बर – ९८५२८३६६८८

    दर्ता

    सुचना विभाग दर्ता नम्बर – ३५००/ २०७८/७९

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

    No Result
    View All Result
    • हाेमपेज
    • समाचार
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • विचार
    • अर्थ
    • फाेटाे फिचर
    • विविध
      • भिडियाे

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).