NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

सुत्केरी महिलालाइ पौष्टिक आहार बितरण

1 Mins read

बेलका/१४ मंसिर, १६ दिने लैङ्गकि हिंसा विरुद्ध अभियानको ५ औ दिन बेलका वार्ड न ३ का सुत्केरी महिलालाई पौस्टिक आहार बितरण गरिएको हो ।
आज एक कार्यक्रम गरि वार्ड अध्यक्ष भरत दर्लामिको अध्यक्षतामा नगरपालिकाकि उपमेयर तथा न्याय प्रमुख राजकुमारि चौधरीको प्रमुख उपस्थितिमा ३ नम्बर वार्ड्का ४५ दिन भित्रका सुत्केरी महिलालाइ पौस्टिक आहर बितरण गरिएको हो ।
स्वास्थ चौकी बेलकामा ४ पटक गर्भ जाँच गराएका महिला लाई १ केजि घिउ,१ क्रेडअन्डा,२ केजि फलफुल बितरण गरिएको हो ।
लैङ्गकि हिंसा विरुद्धको अभियानमा बेलका नगरपालिकामा विभिन्न कार्यक्रम गरिदै आएको छ ।छात्रालाइ साइकल बितरण देखि जनचेतनामूलक कार्यक्रम ,न्यायमा महिलाको पहुँच जस्ता कार्यक्रम गरिदै आएको बताइन सहजकर्ता जानुका दङ्गगाल ले ।
समुदाय स्तर देखि अन्तर्राष्ट्रिय स्तर सम्म महिला हिंसा अन्तको लागि
भैरहेका प्रयासहरु प्रती एक्कबदत्ता जनाउदै बलात्कार र लैङ्गकि हिंसा विरुद्ध बोलौ भन्ने अभियानका साथ देशै भरि कार्यकम गरिदै आएको छ ।
पौष्टिक आहर बितरण कार्यक्रममा स्वास्थ साखाका प्रतिनिधि देबिन्द्र मगर द्वारा सुत्केरी महिलाले सुत्केरी अवस्थामा खानु हुने , खान नहुने स्वास्थ सम्बन्धि चेतनामूलक जानकारी गराएका थिए ,
नगर उपप्रमुख राजकुमारी चौधरीले समाजमा महिलाले खेप्नु परेको दुख र सुत्केरीहुदाको अवस्थाको वारेमा उपस्थिति सम्पुर्णमा जानकारी गराएकी हुन ।
आफ्नो जिवनको कहानि सुनाउदै आफुले जस्तो ऐलेका नारी ,महिलाले दुख कष्ट खेप्नु नपरोस सुत्केरीहुदा पौष्टिक आहर खाइयो भने मात्र आफू र आफ्नो बच्चा स्वास्थ रहने भन्दै बेलकानगरपालिका भरिका महिलालाइ स्वास्थ रहन अनुरोध गरिन ।एक अर्को प्रसङ्गमा देशैभरी विशेषगरी महिला माथी हुने कुनै न कुनै हिंसाले समाजमा महिला भयर बाच्न गार्हो भएको बताइन । दिनहु जस्तै घट्ने बलात्कारको घटनाले महिलालाई त्रास बढेको हुदा शान्ती सुरक्षाको माग गरिन ।
कार्यक्रममा ३ नम्बर वार्डका ७० जना भन्दा धेरै महिला उपस्थित थिय भने वार्ड अध्यक्ष दर्लामिले यी यस्ता कार्यक्रम बेलकाले महिला ,सुत्केरीलाई सधै सहयोग गरिरहेको बताय।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *