नेपाल उद्योग बाणिज्य महासङ्घको आसन्न चुनावमा उदयपुरबाट प्रतिनिधित्व गर्ने त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र भगवतले खुला नगर/जिल्ला कोटामा लोकप्रिय मत ६८ लियाएर जित हात पारेका छ्न। भगवत बरिस्ठ उपअध्यक्ष पदका उम्मेद्बार किसोर प्रधान टिमका हुन । भगतले जित हासिल सगै उदयपुर तथा देशैभरिका उद्योगि ,ब्यापारीको हितको लागि काम गर्ने बताय आफुलाइ मत दिएर जिताउने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गरे।


