NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

सहयोगि साकोस द्वारा न्यानो कपडा बितरण

1 Mins read

सुमन सागर/बेलका
बेलका नगरपालिका वडा नं ९ रामपुरमा रहेको सहयोगि बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सद्स्य तथा गैर सदस्य गरि १८ जनालाई न्यानो कपडा अन्तर्गत फाइबरको सिरक सनिबार एक औपचारिक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ।

नगरपालिका भित्रका असहाय ब्याक्तिलाई बितरण गरिएको न्यानो कपडा ११ सय प्रतिगोटामा खरिद गरिएको संस्थाका अध्यक्ष पुस्प सुबेदिले बताए।
प्रत्येक बर्ष बितरण गर्दै आएका छौं , गत साल १५ जनालाई बितरण गरिएको थियो अहिले ३ जनालाई थप बितरण गरेका हौं, सामाजिक उतरदायित्व अन्तर्गत थुप्रै कार्यक्रम हामिले गर्दै आएका छौ अध्यक्ष सुबेदिले भने हामी भर्खरै उत्कृष्ट सहकारी मध्येमा परेका छौं आफ्ना सद्स्यको हकहितको लागि सधैं लागि पर्ने बताए।

रक्तदान कार्यक्रम , विभिन्न बित्तिय साक्षरतकार्यक्रम, खेलकुद लगायत क्षेत्रमा काम गर्दै आएको सहकारीले अब चांडै लक्षित समुदायमा सुगुरका पाठा बितरण गर्ने संस्थाका सचिब दमन कट्वालले बताए। हामिले भर्खरै नगरपालिकाको ७५% र सहकारीको २५% लगानिमा १० टन बराबरको चिस्यान केन्द्र स्थापना गरेका छौं कट्वालले भने अब आम कृषकले उत्पादन गरेको तरकारी लगायत फलफुल नष्ट भएर नजाने बताएका छन।

सदस्यलाई सीप मुलक तालिम प्रदान गरि जिबिको पार्जनमा सहज होस भनेर संस्थाले कार्यक्रम सन्चालन गर्दै आएको संस्थाका संचालक गणेश बस्नेतले बताए।

मंसिर पुषको कठ्याङ्गिँ्रदो जाडोमा न्यानो कपडा सिरक पाएपछि सदस्य खुशी भएका छन् ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *