NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिका- ८ मा शुभारम्भ कृषि तथा पर्यटन बहुउद्देश्यीय सहकारी संस्था लि को उद्घाटन

1 Mins read

आवर बेलका/ बेलका नगरपालिका- ८ मा शुभारम्भ कृषि तथा पर्यटन बहुउद्देश्यीय सहकारी संस्था लि.
उद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको सभापति संस्था का अध्यक्ष जिबनत राई , प्रमुखअथिती बेलका नगरपालिका वडा न ८ का अध्यक्ष जय कुमार राई को बाहुल्यता बाट उदघाटन गरिएको हो
त्यसैगरि विभिन्न संघ संस्थाका प्रतिनिधि समाजसेबि ब्यावासायी लगाएतको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष राईले कुनै पनि सहयोगमा कन्जुस्याइँ नगर्ने यो संस्थामा आजको मिति बाट सेयर सदस्य भएको बताए।यश स्थलमा पर्यटन सम्भावना भएको हुनाले यहाँका ब्यवसायहरुको लागि फलदायी भएको र निरंतरता का लागी सबै इच्छुक भएर लाग्नु पर्ने बताएका हुन ।
त्यसै गरि होटल ब्यवसायिक संघका अध्यक्ष दिपक राईले सहकारी भनेको यश कोठु,पुलको लागि एतिहासिक रुपले स्थापन भएको र यहाँको ब्यावसाययिक हरुलाइ ठुलो राहत मिल्ने र निरन्तरता का लागी ब्यबस्थापनमा पारदर्शीताको लागि पनि अनुरोध गर्दै शुभकामना दिएका हुन ।
कार्यक्रम समापनमा बोल्दै संस्थाका अध्यक्ष जिवनत राईले हरेक हिसाब किताब चुस्त दुरुस्त हुने र कुनै संका नमानी आजै बाट सेयर सदस्य हरुलाइ सेयर किन्न आग्रह गरेका हुन ।हाल सम्म ६३ जनाले सेयर लिइसकेको छ भने यसलाइ बेलका नगरपालिका भरी पुर्याइने बताय सस्थाका उपध्यक्ष चन्द्र मगरले ।
बेलका नगरपालिकामा धेरै किसिमको सहकारी भएपनी पर्यटन सम्बन्धि सहकारी स्थापन भएकोमा सबैको सहयोग हुने पुर्ण बिश्वास लिए सस्थाका अध्यक्ष जिवन्त राइले ।
प्रती कित्ता सेयर १०० रुपैया राखिएको र जनताको सहकारी बनाउन अग्रसर भएको बताए ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *