NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

तरकारीको ब्यबसाय बाट आत्मनिर्भर बन्दै युवा

1 Mins read

आवरबेलका/ बेलका नगरपालिका वार्ड न -९ मा स्थायी बसोबास गरिरहने नबराज बिष्टले तरकारी ब्यबसाय सुरु गरेका छ्न ।
बढदो सहरीकरण ,सगै यति बेला रामपुर बजारमा बाहिर बाट बसाइँसराइ ह्वात्तै बढेको छ , बाहिर बाट आउने लगायत यहाँ रहनेहरु समेत कृषि खेती नगर्ने र ९५% तरकारी किनेर खाने भएको हुदा २३ बर्षिय नबराज बिष्टले तरकारिको ब्यबसाय सुरु गरेको हुन।
कुमारी बैंक अगाडि आफनै घरमा सुरु गरेका बिष्ट एक सामन्य परिबारका हुन । केही न केही सिर्जनात्मक काम गर्न रुचाउने बिष्ट युवाहरुमाझ लोकप्रिय छ्न ।
धनकुटा लगायत कोसिटप्पु क्षेत्रबाट तरकारी लियाएर ब्यबसाय सुरु गरेको बताय । अब छिट्टै आफै तरकारी लगायत विशेषगरी च्याउ खेती गर्ने बताय । आत्मनिर्भर बन्नको लागि केही न केही गर्ने सोच बनायका बिष्टको ४ परिवार छ । च्याउ, काउली, साग, आलु ,प्याज ,लगायत ताजा तरकारी पाइने बताए । सानो लगानी बाट सुरु गरेपनी पछि सबैको लागि तरकारी किन्ने ठाउँ बनाउने बताय ।बेरोजगार रहेर अनावश्यक हिडेर समय बर्बाद बनाउनु भन्दा स्वारोजगार बन्नको लागि तरकारी ब्यबसाय गरेको बताय । अरु तरकारी पसल भन्दा सस्तो ताजा आफ्नोमा पाइने दाबी गरे बिष्टले । बिष्टको मा यति खेर तरकारीको किन्नको लागि घुइँचो लागेको बताय युवा खेलकुदका अध्यक्ष केसब बिकले । बिष्टले गरेको यश कार्य र आत्मनिर्भरको बाटो रोजेकोमा धन्यवाद व्यक्त गरे ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *