NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

१७ बर्षदेखी काठको पोलमा बिधुत बिस्तार बैशाख सम्म काठको पोल बिस्थापित हुन्छ: मेयर थापा

1 Mins read

सुमन सागर / २७ पौष / बेलका नगरपालिका वडा नं २ को सगरमाथा टिल बिकास संस्था र कंचन्जंघा टोल बिकास संस्थाका ५० भन्दा बढी काठका बिधुतिय पोल जिर्ण बनेका छन।
०६३ सालदेखी आफनै लगानिमा तार खरिद गरि काठको पोलमा बिधुत बाल्दै आएका स्थानिय , स्थानीय सरकार आए पश्चात् धेरै पटक निवेदन लिएर नगर कार्यपालिकाको कार्यालय पुगे तर सुनुवाई भएन ।
हामिले पटक पटक स्थानीय सरकारलाई गुनासो सुनाएउ तर संबोघन भएन बर्खा लाग्दा पोल भासिने भाचिने भएकाले हामी धेरै समस्यामा छौ स्थानिय दुर्गा नेपाल बताउछन।

हामिले नगर हुँदै नेपाल बिधुत प्राधिकरण सम्म पोल माग गरेका थियौ तर हालसम्म हाम्रो सम्बोधन भएन पोल मकिएर भाजिने हुदा स्थानियलाई निकै समस्या हुने गरेको स्थानिय कुलराज बस्नेतले बताए।
बेलका नगरपालिकाको १ नं र २ नं वडा नेपाल बिधुत प्राधिकरण हेर्ने र बांकी अन्य वडा सामुदायिक बिधुतिकरण आयोजना अन्तरगत सन्चालन भएको हुनाले बेलका नगरपालिकाले जिल्ला बिधुत प्राधिकरणले लगत स्टामेन्ट गरि क्षेत्र हुँदै केन्द्रमा माग भएको र झन्डै १ करोड बजेट बिनियोजन भएको छ र यहि आर्थिक बर्षमा काठको पोल बिस्थापित भै सिमेन्ट र फलामको पोल गाडिने बेलका नगर पालिक नगर प्रमुख दुर्गा कुमार थापाले बताए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *