NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा मानसिक रोग सम्बन्धि सिविर १ सय भन्दा बढी पाए उपचार

1 Mins read

आवर बेलका/ बेलका नगरपालिकामा मानसिक रोग सम्बन्धि सोमबार १ सय भन्दा बढीले उपचार पाएका छन
सि एम सि नेपालको आयोजना र बेलका नगरपालिकाको सहयोगमा सन्चालन भएको सिविरमा डा विधा देव शर्माले उपचार तथा परामर्श दिएका छन।

मस्तिष्कबाट उत्पन्न हुने भावना, आभाष, स्मृति, विचार, बोली, चेतना आदिमा गडबवडी हुने समस्या मानसिक रोग भएकाले यो अवस्था लगातर रहिरहेमा मानसिक समस्याको शंका गर्नुपर्छ र बेलैमा यसको उपचार तथा परामर्श गरे रोकथाम हुने डा शर्माले बताएका छन।

बेलका नगरपालिकाका सबै वडाका मानसिक रोगिको उपस्थिति रहेको बेलका नगरपालिकामा कार्यरत मनोबिमर्श कर्ता जानुका कार्किले बताइन।
बेलका नगरपालिकाले यश भन्दा अगाडि पनि मानसिक रोग सम्बन्धि सिविर सन्चालन गरेको थियो।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *