NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

राष्ट्रिय प्रजातन्त्र पार्टिको बेलका नगर भेला सम्पन्न

1 Mins read

बेलका नगरपालिका वडा नं ९ रामपुर बजारमा राष्ट्रिय प्रजातन्त्र पार्टिले नगर स्तरीय भेला सनिवार रामपुर बजारमा सम्पन्न गरेको छ।

बर्तमान समयमा देशको अस्थिरता संसद बिधटन जस्ता बिषयमा कार्यकर्ता लाई सुसुचित गराउन कार्यकर्ता भेला गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी बेलका नगर अध्यक्ष टिकाराम शर्मा र बिनोद रायमाझीले बताए।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय बरिस्ठ सदस्य हरि बहादुर बस्नेतले देशमा बढेको अराजक प्रवृत्तिले प्रजातन्त्र धरापमा परेको बताएका छन। करिब ८० प्रतिशत हिन्दु धर्म मान्ने बसोबास रहेको देशमा धर्म निरपेक्षता नटिक्ने भन्दै बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टिले हिन्दु धर्मको रक्षा गर्दै देशको आर्थिक बिकासमा समृद्द ल्याउने बताएका छन।

कार्यक्रममा युवा संघ अध्यक्ष धुर्व रायमाझी केन्द्रिय सदस्य दत्त नारायण के सिले मन्तव्य राखेका थिए कार्यक्रममा जिल्ला नेता अमिर थापा लगायत नेताहरूको उपस्थित रहेको हो ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *