NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

समाजसेवि राई द्वारा बिधुतिय फेन सहयोग

1 Mins read

बेलका नगरपालिका वार्ड न -९ निवासी सनबिर राई द्वारा इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिला लाई एक थान फेन सहयोग गरेको छ्न!
ईलाका प्रहरी कार्यलयको निर्माण भयसगै र थुनुवा कक्षलाई एक थान फ़ेन सहयोग गरेको हुन ! इलाका प्रहरी कार्यलयमा दुइटा कक्ष छ्न एउटा महिला र अर्को पुरुष कक्ष जस्लाइ हिरासत भनिन्छ जहाँ प्रहरीले समाजमा भएको कानुन बिपरित गतिविधि गर्ने जो कोहिलाइ अनुसन्धान गर्नको लागि राख्न बनाइएको हुन्छ !

सहयोगी राइले विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको छ्न ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *