NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

 महिला साना किसान सहकारी द्वारा महिलालाई पसु ब्यबस्थापन तालीम

1 Mins read

बेलका नगरपालिका वार्ड न -९ मा अवस्थित महिला साना किसान कृषि सहकारीको आयोजना तथा साना किसान विकास लघुबित्त बित्तीय सस्था बर्दिवासको सहयोग २ दिने पसु व्यबस्थापन सम्बन्धि बाख्रा पालन तालीम भएको छ ।


५० जना महिला हरुलाइ आत्मनिर्भर / स्वरोजगार बनाउन महिलाहरुलाइ व्यावसायिक बनाउन तालीम संचालन गरिएको बताइन सस्थाकी ब्यबस्थापक शान्ता कुमारी फुयाल ले!
यश सहकारीमा सञ्चालक समितिदेखि शेयर सदस्यसम्म सबै महिला कृषकहरू मात्र छन्। बेलका नगरपालिकाकै अग्रणी सहकारीमा आउने सहकारी हो ।
महिलाहरुले मात्र चलाएको सहकारी एक उदाहरणिय बनेको छ आफ्नै सुबिधासम्पन भवन तथा ब्यबस्थापन पक्ष राम्रो रहेको छ ।
विभिन्न समयमा आफ्ना सेयर सदस्यलाई आत्मनिर्भर बनाउन विभिन्न किसिममा तालीम संचालन गर्दै आएको बताए सस्थाका कर्मचारी दिपन पान्डेले ।
तालीममा महिला हरुलाइ आधुनिक तरिकाबाट बाख्रा ब्यबसाय कसरी पाल्ने , थोरै बाख्रा पालेर कसरी आम्दानी राम्रो गर्ने ,रोगबाट कसरी बचाउने भन्ने तालीममा सहभागी महिला हरुलाइ सिकाइएको हो ।
 

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *