उदयपुरको उदयपुरगडि गाउपालिका वार्ड न -७ शुक्रबार अन्दाज १ बजे सत्यवती खोलाको दोभानमा स्थानीय ४५ बर्षिय हेम बहादुर बुर्जामगर हराइरहेको हुदा सशस्त्र प्रहरी बल, स्थानीय जनताको संयुक्त खोजिकार्य बाट मृत अवस्थामा भेटिएको छ्न । सशस्त्र प्रहरीको प्रहरी निरीक्षक गोताखोर टोलिले १८ घन्टा पछि भेटेको हो आज सनिवार । निरन्तर खोजी कार्य गरिएको र भेटिएको बताय नेकपा उदयपुरगडि सचिव भुवन मगरले ।


