NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

वडाध्यक्ष स्व. श्यामकुमार मगर स्मृति खुल्ला भलिबल प्रतियोगिताको आय ब्यय सार्बजनिक

1 Mins read

१५ बैशाख / चौदण्डीगढी नगरपालिका वडा नं. ८ सिद्धिपुरको वीरेन्द्र बजारमा आयोजित भलिबल प्रतियोगिताको आय व्यय बुधबार सार्वजानिक गरिएको छ ।

गत चैत १ देखि ३ गतेसम्म सञ्चालन भएको वडाध्यक्ष स्व. श्यामकुमार मगर स्मृति खुल्ला भलिबल प्रतियोगिताको आज (बुधबार) आय व्यय सार्वजानिक गरिएको हो ।

उक्त प्रतियोगिताको लागि नगरपालिकाले १ लाख रुपैया र वडा कार्यालयले ३० हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

खेलमा कस्ले कति सहयोग गरेः

१ नं. वडा कार्यालय ७ हजार, २ नं. वडा कार्यालय ७ हजार, ६ नंं. वडा कार्यालय १० हजार, डिल्लि खड्का बेल्टार १५ हजार, कालु तामाङ

बसाहा ५ हजार, सगरमाथा वोर्डिङ स्कूल बेल्टार ५ हजार ५ रुपैया, मोहन मगर सिद्धिपुर ५ हजार, स्वर्गीय वडाध्य परिवार ५ हजार, पारुहाङ

एकेडेमी ५ हजार ५ सय रुपैयाँ, चौदण्डीगढी इसाइ समाज ४ हजार, ग्रेस सहकारी ४० हजार, सरस्वती वैद्य बेल्टार २ हजार १ सय, बसन्त

कटुवाल बेल्टार ४ हजार, सन्तोष राई सिद्धिपुर १ हजार, फुर्वा शेर्पा बेल्टार ५ सय ५ रुपैयाँ, मोती मेमोरियल बसाहा २ हजार, सालघारी

सावउस लुंगिन्टार ५ हजार, रमेश दाहाल हडिया ५ हजार, रमेश विक माडिवास १ हजार, संगीता केसी झोडापाटा १ हजार १ सय, गंगा मगर

सिद्धिपुर ५ सय, जुद्ध राई वीरेन्द्र बजार ५ सय, हरी राई वीरेन्द्र बजार ५ सय, संगम राई वीरेन्द्र राई ५ सय, मनि दर्जी वीरेन्द्र बजार १ हजार १०

रुपैयाँ, रोहित भुजेल वीरेन्द्र बजार ५ सय, कालुमान राई वीरेन्द्र बजार ५ सय, विकल खड्का वीरेन्द्र बजार १ हजार, त्यसैगरी अन्य सहयोग

गर्ने महानुभावहरुमा शुरेश राई वीरेन्द्र बजार ५ सय, सोहन मगर वीरेन्द्र बजार ५ सय, खुस्वाहाङ राई वीरेन्द्र बजार ५ सय, पम्फादेवी राई

वीरेन्द्र बजार ५ सय, गडुलमान विक वीरेन्द्र बजार १ हजार, रितबहादुर मगर वीरेन्द्र बजार १ हजार, विमला राई वीरेन्द्र बजार १ हजार, मोहन

कार्की बेल्टार ५ हजार, अम्वर राई वीरेन्द्र बजार १ हजार ५ रुपैयाँ, विदुर राना वीरेन्द्र बजार ५ हजार, पवन कार्की बेल्टार ५ सय,

हाईदिपकेशर राई बसाहा ५ हजार, सूर्यबहादुर राई वीरेन्द्र बजार १ हजार १० रुपैयाँ, व्राइटफ्यूचर वीरेन्द्र बजार ५ हजार ५ रुपैयाँ,

खड्गबहादुर खपांगी मगर वीरेन्द्र बजार ५ हजार, पदम तामाङ चौदण्डी १ हजार, शुक्र पुलामी वीरेन्द्र बजार १ हजार १ सय ११ रुपैयाँ, मणि

कोइराला छुईला १ हजार, तस्विरा तामाङ बसाहा २ हजार १ सय, मौशम राई बसाहा २ हजार, सम्झाना राई बसाहा २ हजार, राजकुमार बस्नेत

जन्तेढुंगा २, १ हजार, दिपेन्द्र बान्तावा झोडापाटा १ हजार १ सय, हरिभक्त राई ढप्पर ५ सय, मदर वोर्डिङ बसाहा ३ हजार, प्रेमुका मगर

बसाहा ५ हजार, राकृष्ण मगर वीरेन्द्र बजार ५ सय ५० रुपैयाँ, जीतमान राई झोडापाटा ११ सय, शुष्मा राई झोडापाटा १५ सय, राजु राई

बसाहा २ हजार, शशिल खत्री हडिाया ३ हजार, रमेश राई वीरेन्द्र बजार २ हजार, सागर थापा मगर वीरेन्द्र बजार १ हजार, दिपक राउत वीरेन्द्र

बजार २५ सय, सुशिला विक वीरेन्द्र बजार ५ सय, हिमाल राई वीरेन्द्र बजार ५ सय, राज्य राई वीरेन्द्र बजार ५ हजार, समाजसेवी शुक्रबहादुर

राई ढोडेनी ३ हजार, केशवकुमार बुढाथोकी त्रियुगा १० हजार, जयकलादेवी आधारभूत विद्यालय २ हजार ५ रुपैयाँ, कमल राई वीरेन्द्र बजार

११ सय, गंगादेवी मगर वीरेन्द्र बजार २ हजार १ सय र शुरेश राई वीरेन्द्र बजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको प्रतियोगिताको संयोजक

विवस राईले जानकारी दिए । त्यस्तै प्रतियोगितामा ज्ञानेन्द्र प्रधान, मनोकामना स्पोर्ट हाउस, सन्तोष राई,रवीन राई, कौशिला राई, शिरु भुजेल,

जगत खड्का, बलबहादुर मगरले क्रमश, मेडल–ट्रफी, उत्कृष्ठ ट्रफी, एक थान जाली, एक थान भलिबल, भलिबल, भलिबल १० कार्टुन मिनिरल वाटर पानी, र ६ कार्टुन पानी सहयोग गरेका थिए ।

राई नेतृत्वको समितिहरु उपाध्यक्ष लोकचन्द्र राई, सचिव नवराज हादेम राई, सदस्य बालकुमार मगर, दिनेश राई, वडा सदस्य वासुदेव राई र नगर भलिबल संघका तथा युवा समाजसेवी अध्यक्ष सन्ताेष राईले सहयोगिदाताहरुलाई धन्यवाद दिएका छन्

कूल बजेट ३ लाख ५६ हजार १ सय ६ रुपैया मध्ये २ लाख ९१ हजार ३ सय ९० रुपैया खर्च भएको आयोजक समितिका संयाजक राईले

जानकारी दिएको छ भने ६४ हजार ७ सय १६ रुपैयाले विबिध सामाजिक कार्यक्रमहरु गरिने उपाध्यक्ष लोकचन्द्रले जानकारी दिए ।कार्यक्रममा चौद्नडिका युवा नेता तथा भलिबल खेलका अध्यक्ष बिबस चाम्लिङ लगायत स्थानीय युवा ,समाजसेवि हरुको उपस्थितिमा सार्बजनिक गरिएको हो! सार्बजनिकिकरण कार्यक्रममा अध्यक्ष राइले चौदन्डिलाइ खेलकुद क्षेत्रको हब बनायर अगाडि बढ्ने प्रतिबद्धता जनाय भने भलिबल प्रतियोगिता हरेक बर्ष गर्ने जनाय ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *