कृष्णमान चौधरी / बेलका
बेलका नगरपालिका वडा न २ करहिया गाउमा अबस्थित श्री न्यू हिरोज स्पोर्टिङ्ग युथ क्लब तथा थारु समाज करहियाको संयुक्त आर्थिक सहयोग बाट करहिया गाउँमा जनचेतना अभियान तथा प्रत्येक घर-घर मै गएर परिवारमा भएका संख्याका आधारमा
माक्स र १ पिस सेनिटाइजर बाडिएकी हो ।यसअघि पहिलो चरणको कार्यक्रममा गाउँको सबै घर घरमा गएर माक्स बाडेको थियो।


अहिलेको यो विषम परिस्थितिमा आफ्नो गाउँ समाज हितको लागि सधै समर्पित रहेको स्थानीय थारु समाज करहियाका अध्यक्ष अनिल कुमार बिश्वास चौधरी र सोही संस्थाका सचिब शुनिल थरुवा चौधरीले बताए।
हाल थारु समाज करहियाले आफ्नो गाउको उत्थानका लागि गाउको हितका लागि यस्ता खालका कार्यक्रम गर्दै आएको अध्यक्ष चौधरी ले जानकारी दिए।



