NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बराहक्षेत्रमा निभेको चुलो बाल्ने अभियान

1 Mins read

१० जेठ / निभेको चुलो बाल्ने अभियानले आज बराहक्षेत्रका विभिन्न वडाका बिपन्न नागरिकलाई सहयोग गरेको छ। लकडाउन र कोरोना माहामारीको कारण बिहान बेलुकी छाक टार्न कठिन अबस्था रहेका अति बिपन्न ,बृद्द,असक्त्त,र एकल महिलाहरू राहत प्रदान गरिएको थियो ।बराहक्षेत्र ६ का अति बिपन्न लोक बहादुर श्रेष्ठ ,रामचन्द्र सदा,वडान८ का बाल कुमारी दगाल,वडा न ३ का कमला कार्की,जय शंकर राई ,होम बहादुर मगर,मिठिमाया कार्की ,वडा न १ का मेनुका राई ,बबिता राई ,काले खडका,बराहक्षेत्र ४ का छेदन चौधरी लगाएत लाई राहत बितरण गरिएको थियो । निभेको चुलो बाल्ने अभियानका संयोजक पुस्प ढुगाना,सह संयोजक आदेश गौतम,आर्थिक संयोजक सुमन बिकल ,सदस्य भरत घिमिरे,मुकुन्द श्रेष्ठ ,भुमिका रसाइली सुशील घिमिरे लगाएत अभियान टोलि घरघर गएर राहत बितरण गरेको थियो ।यो अभियानमा श्रि हल्कु आधारभुत विद्यालय बराहक्षेत्र ९ कि प्र अ सरिता नेपाल दाहाल ले रु ३ हजार,सरस्वती माबी बराहक्षेत्र ९ कि शिक्षिका सकिला सुब्बा बाट रु ३ हजार,बराहक्षेत्र ७ कि स्थाही बासिन्दा हाल क्यालिफोर्निया usa निवासी अनुप काफ्ले बाट रु १० हजार बराबरको सहयोग प्राप्त भएको थियो भने अभियानकर्मी मुकुन्द श्रेष्ठ बाट ४०केजि चामल सहयोग स्वरुप प्राप्त भएको थियो । निबेको चुलो बाल्ने अभियान बाट अति निम्नबर्गका जनतालाई लक डाउन र कोरना माहामारीको यो विषम परिस्थितिमा राहत मिलेकोले अभियानलाई स्थानीय सरकार सँग पनि सहकार्य गर्दै अगि बढाउने अभियानकर्मिले जनाएका छ्न

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *