जिल्ला भोजपुर घर भएको २८ वर्षीय जसमाया राईलाई ठूलो आन्द्रा मा कोलोरेक्टर क्यान्सर भएको छ । भोजपुर, आमचोल गाउँ पालिका वडा न :५ (पावाला)कि २८ बर्षकि निज बिरामीको पिता कृष्ण बहाबुर राई को छोरी जसमाया राई लाई क्यान्सर भएको हो ।
( तस्बिरमा हुने सहयोग उठाउने अभियान्ता दिलिप श्रेष्ठ ) उहाँ ३ वर्ष अघि देखि नै उक्त रोगबाट पिडित हुदैं आएकि छिन। उहालाई सुरुमा नेपाल मेडिकल कलेज जोरपाटी र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउदै आउनुभएको थियो अहिले नेपालमा उपचार हुन नसक्ने भएकोले भक्तपुर क्यान्सर हस्पिटलको डाक्टरको सल्लाह अनुसार अहिले इन्डियाको राजिब गान्धी अस्पताल मा उपचार गराउदै आएकी छिन , बिचमा कोरोनाको कारण ले गर्दा धर्मसिला अस्पतालमा रिफर गरिएको छ उहाँको उपचारमा करिब १५ लाख खर्च भईसकेको छ ।
यश कार्यमा सहयोग गर्ने सम्पुर्ण देश बिदेशमा रहनु हुने सहयोगि दाताहरुमा धन्यवाद दिएको छ्न अभियानन्ता मलेसिया बसोबास गर्दै आएका बेलका -९ निवासी दिलिप श्रेष्ठले । जस्को सहयोगमा जसमायाको उपचार हुँदै आएको छ र अहिले सहयोग बन्द गरिएको बताए। कोहि कसैले सहयोग गर्न चाहनुहुने हरुले नेपाल स्थित- माछापुच्छ्रे बैंक ,नाम – जस माया राई, खाता नम्बर – 4323524531174015 मा सहयोग गर्न सक्नु हुनेछ । हाल उपचारत बिरामीलाई नेपालमै उपचार भैरहेकोछ
रकम ७,७३,७२१ अक्षेरी सात लाख तिरहतर हजार सात सय एक्काईस रुपैया उठेको हो । बिदेशबाट उठेको जानकारी दिए दिलिप श्रेष्ठले ।


